विराटनगर / मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्रकुमार श्रेष्ठको अपहरणपछि हत्या गरेको मुद्दाको बहस बुधबारबाट मात्रै सुरु हुने भएको छ । श्रेष्ठको हत्या नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । योघटना सम्बन्धी मुद्दाको बहस मंगलबार भने सुरु हुनसकेन । जिल्लाअदालत मोरङका स्रेस्तेदार राजकुमार दाहालले न्यायाधीशहरुले नभ्याएका कारण बेन्चको टुंगो नलागेको...
The post शिक्षक श्रेष्ठ हत्याप्रकरण, बुधबारबाट बहस हुने appeared first on Purbeli News.