‘नेपालका अस्पताल खाली गरेर नर्सिङ जनशक्ति बाहिर पठाउनु आत्मघाती’

काठमाडौं : गत जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकले नर्स पठाउन नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरी गरि सकेको छ।केही समय अगाडि बेलायतले नेपालबाट दश हजार नर्स लैजाने तयारी रहेको बताएको थियो। अब मन्त्रीपरिषद्को यो निर्णयसँगै  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नर्सहरु बेलायत पठाउन बेलायत सरकारसँग श्रम सम्झौता गर्ने बाटो खुलेको छ।नेपाल नर्सहरुलाई दिइने पारिश्रमिक एकदमै कम भएको हुँदा नेपाली नर्सहरुलाई रोजगारीको लागि  ब