काभ्रे : प्रहरीले नक्कली बाबु र छोरा बनी नागरिकता बनाउन खोज्ने दुईजनालाई पक्राउ गरेको छ। काभ्रेको रोशी गाउँपालिका–८ (साविक खार्पाचोक गाविस–३) बस्ने ६४ वर्षीय नानी तामाङ र धर्मराज तामाङ पक्राउ गरेका हुन्।जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार धर्मराज तामाङ जिल्ला प्रशासन कार्यालय काभ्रेमा नानी तामाङ र जमुना तामाङको छोरा भएको झूटो विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिन खोज्ने व्यक्ति हुन्।उनले रोशी–८ को वडा कार्यालयबाट न