एजेन्सी – उत्तरपश्चिमी नाइजेरियामा सशस्त्र सेना र आतंकवादीहरूबिच भएको गोलीबारीमा १९ जना आतंकवादी र दुई जना सैनिकको मृत्यु भएको नाइजेरियाली सेनाले घोषणा गरेको छ । नाइजेरियाली सेनाले कानो राज्यमा सशस्त्र समूहसँग भएको गोली हानाहानको पुष्टि गर्दै जारी गरेको विज्ञप्तिमा अपरेसनका क्रममा दुई जना सैनिक र एक जना स्थानीय गार्डको पनि मृत्यु भएकोसमेत उल्लेख गरेको छ […]
फ्रान्सका प्रसिद्ध फोटोग्राफर तथा चलचित्र निर्देशक एरिक भ्याली नेपालको हिमाली समुदायको जीवनशैली र प्रकृतिसँगको सम्बन्ध चित्रण गर्ने कार्यका लागि ख्यातिप्राप्त छन्। सन् १९५२ मा फ्रान्समा जन्मिएका उनले सन् १९८० को दशकदेखि नेपालमा निरन्तर काम गर्दै आएका छन्। भ्यालीले माथिल्लो डोल्पाको जीवन, संस्कृतिको सौन्दर्य र संघर्षलाई गहिरो रूपमा प्रस्तुत गर्दै सन् १९९९ मा हिमालय :क्याराभान नामक […]
काठमाडौँ – एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आफ्नो पक्षमा जिल्ला तहसम्म पुग्दा बहुमत पार्टी सदस्यहरु आफ्नो पक्षमा रहेको दाबी गरेका छन्। पार्टीले
१९ कात्तिक, काठमाडौं । गत २३ र २४ भदौको घटना छानबिन गर्न गठन भएको उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीहरू प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग असन्तुष्ट बनेका छन् ।
छानबिनका लागि आवश्यक विवरणहरू पटकपटक माग गर्दा पनि प्रहरी हेडक्वार्टरले …
काठमाडौं- नौ दल सम्मिलित नेपाली कम्युनिस्ट पार्टी घोषणा गर्नुअघि नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका दुई नेतालाई फकाउने अन्तिम प्रयास गरेका छन् । मंगलबार साँझ गुन्डु पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई प्रचण्डले आफ्नो खेमामा तान्ने अन्तिम कोसिस गरेका […]
१५ कात्तिक, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २००० रन पूरा गरेका छन् ।
लिग २ क्रिकेटअन्तर्गत यूएईमा जारी शृंखलामा यूएईसँग भइरहेको खेलमा २ रन बनाएर आउट भएका रोहितले २००० रन …