उर्जामन्त्री पुनद्वारा आफू पढेको विद्यालयलाई पाँच लाख सहयोग :: Pahilopost.com

रोल्पाः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आफूले अध्ययन गरेको विद्यालयमा स्थापना गरिएको छात्रवृत्ति अक्षयकोषका लागि रु पाँच लाख सहयोग गरेका छन्। रोल्पा सदरमुकाम लिबाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालय पूर्वविद्यार्थी मञ्चले स्थापना गरेको रु एक करोडको अक्षयकोषका लागि मन्त्री पुनले सो रकम सहयोग गरेका हुन्। विसं २०४२ देखि आफूले

सम्बन्धित सामग्री

चौरासी पूजाको खर्च कटाएर विद्यालयलाई चार लाख सहयोग

मालिका गाउँपालिका–४ च्युरीबोटका एक वृद्धा र उनका परिवारले चौरासी पूजामा हुने खर्च कटाएर विद्यालयलाई रु चार लाख सहयोग गरेका छन्।  च्युरीबोट घर भइ हाल बेलायत बसोबास गर्दै आएका घनमाया पुन र...

विद्यालयलाई एभरेष्ट बैंकको सहयोग

एभरेष्ट बैंकले सिन्धुलीको दुधौली नगरपालिका–४ मा रहेको सरस्वती माध्यामिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । विद्यालयको खानेपानी व्यवस्थापनका लागि बैंकले एक लाख ५० हजार आर्थिक सहयोग गरेको हो । सहयोग रकमको चेक बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले विद्यालयका सहायक-प्रधानाध्यापक विष्णुप्रसाद सापकोटालाई हस्तान्तरण गरेका हुन् । सहयोगबाट विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई स्वच्छ खानेपानी वितरणमा […]

विद्यालयलाई एभरेष्ट बैंकको सहयोग

एभरेष्ट बैंकले सिन्धुलीको दुधौली नगरपालिका–४ मा रहेको सरस्वती माध्यामिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । विद्यालयको खानेपानी व्यवस्थापनका लागि बैंकले एक लाख ५० हजार आर्थिक सहयोग गरेको हो । सहयोग रकमको चेक बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले विद्यालयका सहायक–प्रधानाध्यापक विष्णुप्रसाद सापकोटालाई हस्तान्तरण गरेका हुन् । सहयोगबाट विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई स्वच्छ खानेपानी वितरणमा […]

अर्घाखाँचीमा विद्यालयलाई ५० लाख सहयोग

अर्घाखाँची । अर्घाखाँचीको एक विद्यालयलाई आर्थिक सहयोग गरिएको छ । छत्रदेव गाउँपालिका वडा नम्बर ४ मा रहेको महेन्द्र विद्यावोध माध्यमिक विद्यालयलाई हिरक महोत्सवको अवसर पारी आर्थिक सहयोग भएको विद्यालयले जनाएको छ । विद्यालयका संस्थापक अध्यक्ष स्व. नेत्रलाल ज्ञवालीको छोरा विश्वमणि ज्ञवाली र शहिद स्व. राममणी ज्ञवालीकी श्रीमती कल्पना ज्ञवालीले संयुक्त रुपमा विद्यालयलाई ५० लाख १ […]

एभरेष्ट बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुसिकोट सेरिगाऊँ रुकुमको श्री यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई पूर्वाधार व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ ।बैंकले सो विद्यालयमा फर्निचर व्यवस्थापनका लागि ४ लाख ६९ हजार नौ सय दश रुपैयाँ आर्थिक सहयोग गरेको छ । सो कार्यक्रममा एभरेष्ट बैंकका सीएसआर कमिटीको तर्फबाट सदस्य डा. गणेशराज गुरुङले विद्यालय व्यवस्थापन समितिका पूर्व […]

बिर्तामोडको चमरधाप विद्यालयलाई मुक्तिनाथ विकास बैंकको २ लाख सहयोग

मुक्तिनाथ विकास बैंकले श्री चमरधाप प्राथमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत २ लाख रुपैयाँबराबरको चेक हस्तान्तरण गरेको हो ।

आमाहरुले पढ्ने विद्यालयलाई म्याग्दी जेसीजको आर्थिक सहयोग

गलेश्वर । उमेरले नेटो काटिसकेका र औपचारिक शिक्षा हासिल गर्नबाट वञ्चित भएका आमाले अध्ययन गर्ने म्याग्दीको एक विद्यालयलाई म्याग्दी जेसिजले एक लाख आर्थिक सहयोग गरेको छ । महिलामात्र अध्ययनरत उज्यालो वैकल्पिक विद्यालयलाई म्याग्दी जेसीजले आर्थिक सहयोग गरेको हो । विद्यालय जाने उमेरमा अध्ययन गर्ने चाहना हुँदाहुँदै पनि विविध कारणले विद्यालय नगई घरमा बसेकालाई लक्षित गरी […]

म्याग्दीको एक विद्यालयलाई आर्थिक सहयोग

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ स्थित रितुङ माविलाई स्थानीयवासी भीमबहादुर छन्त्यालले रु एक लाख सहयोग गरेका छन् । हाल अमेरिकामा बस्दै आएका छन्त्यालले कान्छा हजुरबुबा दलबहादुर छन्त्यालको स्मृतिमा विद्यालयलाई सो रकम सहयोग गरेका हुन् । सो रकम उनले प्रधानाध्यापक खिमबहादुर छन्त्याललाई हस्तान्तरण गरे । छन्त्याललाई विद्यालय परिवारले सहयोगका लागि धन्यवाद दिएको छ । छन्त्यालले विद्यालयको […]

उपल्लो डोल्पाको विद्यालयलाई ज्योति विकास बैंकको दुई लाख रूपैयाँ सहयोग

काठमाडौँ- ज्योति विकास बैंकले उपल्लो डोल्पाको न्यासिल गाउँस्थित यान्जेर गुम्बा विद्यालयलाई दुई लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ । सो विद्यालयका विद्यार्थीहरुको लागि हिमालयन डेभलपमेन्ट इनिसियटिभ (एचडीआई) को ‘प्रोजेक्ट ज्योति’ मार्फत् दुई लाखको आर्थिक सहयोग प्रदान गरेको छ । ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्टले हिमालयन डेभलपमेन्ट इनिसियटिभका अध्यक्ष पेमा […]

पूर्वविद्यार्थी मञ्चद्वारा विद्यालयलाई सहयोग

तनहुँ । जिल्लाको भानुनगरपालिका–१३ ठूलोढुङ्गास्थित अरनिको माविका पूर्वविद्यार्थी मञ्चले विद्यालयलाई आर्थिक सहयोग जुटाउन लागेका छन् । उक्त विद्यालयमा यही शैक्षिक सत्रदेखि आधारभूत तहमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्न रकम अपुग भएपछि मञ्चले सहयोग गर्न आह्वान गरेको थियो । अहिले रकम सङ्कलन जारी छ । अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्दा वार्षिक एक लाख बराबरको पाठ्यपुस्तक खरिद गर्नुपर्ने […]