काठमाडौं । विवेकशील साझा पार्टीको प्रवक्ताको जिम्मेवारी प्रकाशचन्द्र परियारले पाएका छन् । बिहीबार पार्टीले संस्थापक नेता परियारलाई पार्टी प्रवक्तामा नियुक्त गरेको अध्यक्ष समीक्षा बास्कोटाले जानकारी दिइन् ।
नेता परियार पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुखसमेत हुन् । उनी सामाजिक न्याय र मानव अधिकारको क्षेत्रमा समेत सक्रिय छन् । उनी पूर्व...