प्रधान बने विवेकशील साझाको प्रवक्ता

काठमाडौँ : विवेकशील साझा पार्टीले केन्द्रीय सदस्य आशुतोष प्रधानलाई पार्टीको प्रवक्ता बनाएको छ।शुक्रबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पर्यटन उद्यमीसमेत रहेका नेता प्रधानलाई प्रवक्तामा नियुक्त गरेको हो।यसअघि प्रवक्ता रहेका प्रकाशचन्द्र परियार हालै उपाध्यक्षमा निर्वाचित भएपछि प्रवक्ता पद खाली थियो। परियार हाल उपाध्यक्षसँगै पार्टीको प्रशिक्षण विभाग प्रमुख पनि हुन्।विवेकशील साझा पार्टीका नवनियुक्त प्रवक्ता प्रधान पर्यटन उद्यमी हुन्। त्रिभुवन विश्वविद्यालयमा ‘संस्कृति पर्यटन’का प

सम्बन्धित सामग्री

विवेकशील साझा पार्टीको समीक्षा भेला बन्दीपुरमा

विवेकशील साझा पार्टीले बदलिँदो राजनीतिक परिदृष्य, सम्भावना र नयाँ रणनीतिबारे समीक्षा गर्न बैठक बोलाएको छ ।

विवेकशील साझा सकिएको छैनः अध्यक्ष बास्कोटा

विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा पार्टी सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको बताएकी छन्।...

विवेकशील साझा सकिएको छैन : अध्यक्ष बास्कोटा

विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा पार्टी सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको बताएकी छन् ।  मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलन तथा चुनावी प्रतिवद्धता सार्वजनिक तथा उम्मेदवार अन्तरक्रिया कार्यक्रम बोल्दै उनले यस्तो बताएकी हुन् ।अध्यक्ष बास्कोटाले चुनावको मुखमा पार्टीमा केही उथलपुथलका गतिविधि भएपनि पार्टी अझै सशक्त भएर चुनावमा लागेको बताइन् । उनले पार्टीले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा समाुनपातिकतर्फ सातै प्रदेशमा उम्मेदवारी दिएकाले सबै मतदाताले पा

विवेकशील साझा सकिएको छैनः अध्यक्ष बास्कोटा

काठमाडौँ – विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा पार्टी सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको दाबी गरेकी छिन्। मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलन तथा चुनावी प्रतिबद्धता सार्वजनिक तथा उम्मेदवार अन्तरक्रिया कार्यक्रम उनले साझा पार्टी अझै सक्रिय रहेको उल्लेख गरेकी हुन्। अध्यक्ष बास्कोटाले चुनावको मुखमा पार्टीमा केही उथलपुथलका गतिविधि भए पनि पार्टी अझै सशक्त भएर […]

विवेकशील साझा पार्टीको प्रवक्तामा परियार नियुक्त

विवेकशील साझा पार्टीको प्रवक्तामा प्रकाशचन्द्र परियार नियुक्त भएका छन् ।

विवेकशील साझा पार्टीलाई स्थापनाको मर्म अनुरूप पुनर्गठन गर्छौं: मिलन पाण्डे

विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले विवेकशील साझा पार्टीलाई स्थापनाको मर्म अनुरूप राष्ट्रिय भेला मार्फत पुनर्गठन गर्ने बताएका छन्।...

विवेकशील साझा पार्टीको पहिलो जीत

विवेकशील साझा पार्टीले स्थानीय तहको निर्वाचनमा पहिलो सफलता हासिल गरेको छ । बाराको फेटा गाउँपालिकामा सो पार्टीबाट अध्यक्षका उम्मेदवार रुस्तम अन्सारी निर्वाचित हुनुभएको छ । अन्सारी चार हजार ४८५ मत ल्याई अध्यक्षमा निर्वाचित हुनुभयो । पालिकाका निवर्तमान अध्यक्ष एमालेका उम्मेदवार अमिरीलालले दुई हजार ३९९ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा विवेकशील साझा पार्टीकै नीलम साहले तीन …

फेटा गाउँपालिकामा विवेकशील साझा विजयी

बारा – बारामा विवेकशील साझा पार्टीले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा जित हासिल गरेको छ । विवेकशील साझा पार्टीले फेटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा जित हात पारेको हो ।  गाउँपालिका अध्यक्षमा रुस्तम अन्सारी र उपाध्यक्षमा निलम साह निर्वाचित हुनुभएको हो । अन्सारीले चार हजार चार सय ८५ र साहले तीन हजार पाँच सय ७० मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो । विवेकशील साझा पार्टीले दुई वटा वडाध्यक्ष पनि जितेको छ ।  गाउँपलिका अध्यक्षमा निर्वाचित अध्यक्ष अन्सारीले नेपाली कांग्रेसको टिकट च्यातेर पार्टी परित्य...

विभाजनको डिलमा विवेकशील साझा, मिश्र र पाण्डेले बोलाए छुट्टाछुट्टै बैठक

विवेकशील साझा पार्टी विभाजनको संघारमा पुगेको छ । आन्तरिक किचलोले विवेकशील साझा दोस्रो पटक विभाजन हुन लागेको हो ।

थापाको निधनले सिङ्गो पार्टीपङ्क्ति स्तब्ध : विवेकशील साझा पार्टी

काठमाडौं। विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधनले सिङ्गो पार्टीपङ्क्ति स्तब्ध भएको विवेकशील साझा पार्टीले जनाएको छ। विवेकशील साझा पार्टीद्वारा आज जारी शोकवक्तव्यमा केन्द्रीय समितिको आकस्मिक बैठकले उनको निधनमा दुःख व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको जनाइएको छ। सुधारात्मक कदमको लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न उनको भूमिका रहेको विवेकशीलले जनाएको छ।