नेपाली नागरिक भारत प्रवेशमा कडाइ

महाकाली नदीमा एकतर्फी बनाइएको तटबन्धका कारण वारिपारि ढुंगा हानाहानपछि अहिले भारत जाने नेपालीलाई सीमामा कडाइ गरिएको छ । केही समयदेखि नागरिकता देखाएर धारचुला प्रवेश गराएको भारतीय सीमा सुरक्षा बल एसएसबीले आन्दोलनमा...

सम्बन्धित सामग्री

कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ

काठमाडौँ – भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखा पर्न थालेपछि सुदूरपश्चिमका नाकामा कडाइ गरिएको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । यहाँका भारतसँग जोडिएका सीमा नाकामा परीक्षण गर्दा स्वदेश फर्किएकामा सङ्क्रमण देखिन थालेपछि स्वास्थ्य परीक्षणमा कडाइ […]

नेपाली चिया आयातमा कडाइ गर्ने भारतको तयारी, नेपाल सरकार भने चुपचाप

भारतले नेपालमा उत्पादित चिया आयातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । भारतको यो तयारीका बीच  नेपाल सरकार भने चुपचाप बसिरहेको छ । भारतले नेपाली चिया आयातमा कडाइ गर्ने जानकारी पाएपछि राष्ट्रिय चिया तथा विकास बोर्डले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जानकारी गराएको थियो ।तर, मन्त्रालयले यससम्बन्धी खासै चासो देखाएको छैन । संघले पत्र लेख्दै जानकारी दिएपछि बोर्डले मन्त्रालयलाई साउन १६ गते नै यससम्बन्धी ‘रिपोर्टिङ’ गरेको थियो । बोर्डले औपचारिकरुपमा जानकारी गराएको लामो समय बि

भारतले नेपाली चियाको आयातमा कडाइ गर्ने

भारतले नेपालबाट भित्रिने कम गुणस्तरको चियामा कडाइ गर्ने भएको छ । दार्जिलिङको उच्चस्तरको चियासँग मिसाएर नेपालबाट भित्रिने कम गुणस्तरको चियाले त्यसको विश्वव्यापी ब्रान्डमा असर पुगेको भन्दै भारतले आयातमा कडाइ गर्न लागेको हो । भारतको वाणिज्य एवम् उद्योग मन्त्रालयले नेपालबाट भित्रिने सस्तो चियालाई रोक्न नियमहरू लागू गरिसकेको बताएको छ भने संसदको समितिले पनि नेपालबाट चिया आयात गर्दा ‘सर्टिफिकेट अफ ओरिजिन’ का लागि कडा नियमहरू लागु गर्ने गरी दुई देशबीचको सम्झौतामा पुनर्मुल्याङ्कन गर्न सु

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ

काठमाडौं । वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशतमात्र सफल भएका छन् । तीन महिनाअघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने गरेका थिए । नेपालबाट अस्ट्रेलियाको भिसाका लागि औसतमा दैनिक दुई […]

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ

वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल भएका छन् । तीन महिना अघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने गरेका थिए ।नेपालबाट अस्ट्रेलियाको भिसाका लागि औसतमा दैनिक दुई सयसम्म आवेदन पर्ने गरेको छ । तर निर्णय नभई थाती रहेका आवेदनमध्ये अस्वीकृत हुने क्रम बढेको छ । अहिले भने दैनिक तीन सयस

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ

काठमाडौं, असार १९। वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशतमात्र सफल भएका छन् । तीन महिनाअघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने गरेका थिए । नेपालबाट अस्ट्रेलियाको भिसाका लागि औसतमा दैनिक […]

कोरोनाले आजदेखि साउदीमा कडाइ, नेपाली दूतावासद्वारा यस्तो आग्रह

पछिल्ला दिनमा साउदी अरबमा कोरोनाभाइरस संक्रमण फैलिन थालेपछि त्यहाँको सरकारले पुनः कडाइ थालेको छ । सरकारले अनिवार्यरुपमा फेस मास्क लगाउने र भौतिक दुरी कायम गर्न अनिवार्य गरेको हो । बिहीबार बिहान ७ बजेदेखि लागू हुने गरी बाहिर निस्किँदा र काम गर्ने स्थलमा अनिवार्यरुपमा फेस मास्क लगाउनु पर्ने सरकारी नियम छ   यस्तै कम्तिमा १.५ मिटरको भौतिक दुरी कायम गर्नुपर्ने नियम लागू भएको छ । साउदीस्थित नेपाली दूतावासले एक सूचनामार्फत सम्पूर्ण नेपाली श्रमिकलाई यो नियमको पूर्ण पालना गर्न गराउन हुन अन

आयातमा कडाइ, सीडी रेसियो यथावत्

काठमाडौं । नेपाली राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) यथावत् र आयातमा कडाइ गर्दै मौद्रिक नीतिको समीक्षा गरेको छ । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षालाई शुक्रबार सार्वजनिक गरेको केन्द्रीय बंैकले अधिकांश विद्यमान व्यवस्थालाई यथावत् राखेको छ । विदेशी ऋण र लगानीमा सहजीकरण बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य पुजी अर्थात् तरलताको अभाव भएपछि कर्जा–निक्षेप अनुपात […] The post आयातमा कडाइ, सीडी रेसियो यथावत् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

काँकडभिट्टामा भारतीय नागरिकमाथि थप कडाइ

झापा : पूर्वी नेपालको काँकडभिट्टा–पानीटंकी सीमा नाकामा भारतीय नागरिकमाथि थप कडाइ गरिएको छ।काम विशेषले नेपाल प्रवेश गर्ने भारतीय नागरिकमाथि नेपाली सुरक्षाकर्मीले सीमा नाकामै थप कडाइ गरेका हुन्।काँकडभिट्टा सीमा नाकाबाट रोहिंग्या शरणार्थी र बंगलादेशी नागरिक नेपाल प्रवेश गर्न थालेपछि सीमा तैनाथ सुरक्षाकर्मीले भारतीय नागरिकमाथि थप निगरानी बढाएको इलाका प्रहरी कार्यालय काँकडभिट्टा डिएसपी सुनिल दाहालले जानकारी दिए।यहाँका सुरक्षाकर्मीले सीमा नाकामा केही समयअघि भारतीय नागरिकलाई पिसीआर रिपोर्ट वा खोप