इजिप्टमा हुने मिस इकोमा नेपालको प्रतिनिधित्व रक्षाले गर्ने

काठमाडौँ ।  ‘मिस इको इन्टरनेशनल २०२३’ मा नेपालको प्रतिनिधित्व रक्षा उप्रेतीले गर्ने भएकी छन् । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता उप्रेतीलाई ग्रीन आर्ट मिडियाले ‘मिस इको इन्टरनेशनल नेपाल २०२३’ को ताजसहित पठाउन लागेको हो । बुधबार बत्तिसपुतली स्थित स्ट्याण्ड लन्च एण्ड बार बत्तिसपुतलीमा आयोजित एक कार्यक्रमका बीच ग्रीन आर्ट मिडियाले उप्रेतीलाई प्रतियोगीको रुपमा सार्वजनिक […] The post इजिप्टमा हुने मिस इकोमा नेपालको प्रतिनिधित्व रक्षाले गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

इजिप्टमा राष्ट्रपति चयनका लागि मतदान

इजिप्टमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान शुरु भएको छ ।तेस्रो कार्यकालका लागि चुनाव लडिरहेका सिसी सन् २०१४ मा राष्ट्रपति निर्वाचित भएका थिए र २०१८ मा दोस्रो कार्यकालका लागि पनि भारी बहुमतका साथ निर्वाचित भएका थिए। अन्य तीन प्रतिस्पर्धी सोशल डेमोक्रेटिक पार्टीका फरीद जहरान हुन्, इजिप्टको अल–वाफद पार्टीको अब्देल सनद यामामा र पिपुल्स रिपब्लिकन पार्टीका उम्मेदवार हाजेम ओमर रहेका छन्। अन्तिम नतिजा डिसेम्बर १८ मा घोषणा गर्ने तालिका छ।विदेशमा रहेका इजिप्टका मतदाताहरूले यसअघि डिसेम्बर १

प्यालेस्टाइनमाथि इजरायलले गरेको आक्रमणको बिरोधमा इजिप्टमा प्रदर्शन

एजेन्सी – प्यालेस्टाइनमाथि इजरायलले गरेको आक्रमणको बिरोधमा इजिप्टमा विशाल प्रदर्शन भएको छ । हजारौँ इजिप्टियनवासीहरु प्यालेस्टाइनको समर्थन गर्दै सडकमा उत्रिएका हुन् । उनीहरुले प्यालेस्टाइनको झण्डा बोकेर इजरायलको बिरोध गरेका थिए । इजिप्टवासी कायरोको सडकमा उत्रिएर बिरोध जनाएका हुन् । इजिप्टवासीहरुले प्यालेस्टाइनीहरुसँग ऐक्यवद्धता गर्दै बिरोध प्रदर्शन गरेका थिए । उनीहरुले गाजावासीहरुलाई लचिलोपन कायम राख्न आग्रह समेत […]

इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला

इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५ फेला परेको छ। मंगलबार दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५ पुष्टि भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले बताएको हो।

इजिप्टमा दुर्घटना हुँदा २२ जनाको मृत्यु

एजेन्सी- इजिप्टमा दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ। घटनामा अन्य ३३ जना घाइतेसमेत भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। मंगलबार देशको दक्षिणी क्षेत्रमा पर्ने मिन्या प्रान्तमा घटना भएको जनाइएको छ। ‘राजधानी कायरोतर्फ आइरहेको बस दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो’, गभर्नर ओसामा अल क्वाडीले भने। दुर्घटनामा परेको बस देशको दक्षिणी प्रान्त सोहाङबाट हिँडेको […]

इजिप्टमा वाइवाइ प्लान्ट बन्दै

सिजीकर्प ग्लोबलले इजिप्टमा वाइवाई चाउचाउ उत्पादनका लागि प्लान्ट स्थापना गर्ने भएको छ।

वाइवाइले फहरायो इजिप्टमा नेपालको राष्ट्रिय झण्डा

सिजी कर्प ग्लोबलले इजिप्टमा चन्द्रसूर्य अंकित नेपाली राष्ट्रिय झण्डा फहराएको छ । नेपालको विश्वब्यापी लोकप्रिय ब्राण्ड वाइवाइको इजिप्टमा प्लान्ट स्थापना गर्ने योजना कार्यान्वयनसँगै त्यहाँ नेपाली झण्डा पनि फहराएको हो ।सिजी कर्प ग्लोबल नेपालका एक्ला डलर अर्बपति विनोद चौधरीका गैरआवासीय नेपाली (एनआरएन) छोराहरुद्वारा प्रवर्धित कम्पनी हो । उक्त कम्पनीले विश्वब्यापी रुपमा वाइवाइको विस्तारका अतिरिक्त हस्पिटालिटी क्षेत्रमा […]

वाइवाइले फहरायो इजिप्टमा नेपालको राष्ट्रिय झण्डा

सिजी कर्प ग्लोबलले इजिप्टमा चन्द्रसूर्य अंकित नेपाली राष्ट्रिय झण्डा फहराएको छ । नेपालको विश्वब्यापी लोकप्रिय ब्राण्ड वाइवाइको इजिप्टमा प्लान्ट स्थापना गर्ने योजना कार्यान्वयनसँगै त्यहाँ नेपाली झण्डा पनि फहराएको हो । सिजी कर्प ग्लोबल नेपालका एक्ला अर्बपति विनोद चौधरीका गैर आवासीय नेपाली (एनआरएनए) छोराहरुद्वारा प्रवर्द्धित कम्पनी हो । उक्त कम्पनीले विश्वब्यापी रुपमा वाइवाइको विस्तारका अतिरिक्त हस्पिटालिटी क्षेत्रमा लगानी गर्नुका साथै सिजीलाई एसियाको एक द्रुततर गतिमा सफलता हासिल गर्ने कम्पनीक

कोप २७ अर्को वर्ष इजिप्टमा हुने

काठमाडौँ – जलवायु परिवर्तन सम्वन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन अर्को वर्ष इजिप्टमा हुने भएको छ । ग्लास्गोमा भएको कोप २६ ले नै कोप २७ इजिप्टमा २०२२ मा गर्नेगरी जिम्मेवारी सुम्पीएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । त्यसैगरी कोप २८ भने सन् २०२३ मा संयुक्त अरब इमिरेट्समा गर्ने निर्णय पनि भएको सम्मेलनका आयोजकहरुले जानकारी दिएका छन् । […]

कोप–२७ अर्को वर्ष इजिप्टमा हुने

जलवायु परिवर्तन सम्वन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन अर्को वर्ष इजिप्टमा हुने भएको छ।  ग्लास्गोमा भएको कोप-२६ ले नै कोप-२७ इजिप्टमा सन् २०२२ मा गर्नेगरी जिम्मेवारी सुम्पीएको समाचारमा जनाइएको छ।  त्यसैगरी कोप...

इजिप्टमा भेटियो तीन हजार वर्ष पुरानो शहर

सीएनएन। इजिप्टमा ‘द राइज अफ एटेन’ नामक तीन हजार वर्ष पुरानो शहर लुक्जोर नदीको पश्चिमी किनारमा भेटिएको छ। ईशापूर्व १३९१ देखि १३५३ बीच राजा आमेनहोटेप तृतीयको पालामा बनेको यो शहर प्राचीन इजिप्टको सबैभन्दा ठूलो शहर मानिएको छ। गत सेप्टेम्बर २०२० देखि सुरु भएको उत्खनन् कार्य दक्षिणी भागमा पूरा भएको छ भने उत्तरतर्फ उत्खनन् अझै बाँकी छ।