प्यालेस्टाइनमाथि इजरायलले गरेको आक्रमणको बिरोधमा इजिप्टमा प्रदर्शन

एजेन्सी – प्यालेस्टाइनमाथि इजरायलले गरेको आक्रमणको बिरोधमा इजिप्टमा विशाल प्रदर्शन भएको छ । हजारौँ इजिप्टियनवासीहरु प्यालेस्टाइनको समर्थन गर्दै सडकमा उत्रिएका हुन् । उनीहरुले प्यालेस्टाइनको झण्डा बोकेर इजरायलको बिरोध गरेका थिए । इजिप्टवासी कायरोको सडकमा उत्रिएर बिरोध जनाएका हुन् । इजिप्टवासीहरुले प्यालेस्टाइनीहरुसँग ऐक्यवद्धता गर्दै बिरोध प्रदर्शन गरेका थिए । उनीहरुले गाजावासीहरुलाई लचिलोपन कायम राख्न आग्रह समेत […]

सम्बन्धित सामग्री

गाजा युद्धलाई लिएर इजिप्टमा वार्ता, इजरायलमा विशाल प्रदर्शन

गाजामा युद्ध विराम र इजरायली बन्धकको रिहाई सुनिश्चित गर्न इजिप्टको राजधानी कायरोमा फेरि वार्ता सुरु हुँदै छ ।

गाजा युद्धलाई लिएर इजिप्टमा वार्ता, इजरायलमा विशाल प्रदर्शन

गाजामा युद्ध विराम र इजरायली बन्धकको रिहाई सुनिश्चित गर्न इजिप्टको राजधानी कायरोमा फेरि वार्ता सुरु हुँदै छ ।

बस्नेतको वृतचित्र जलवायुसम्बन्धी इजिप्टको विश्व महासम्मेलन (कोप २७)मा प्रदर्शित

काठमाडौं । वरिष्ठ पत्रकार बालकृष्ण बस्नेतद्वारा निर्देशित वृतचित्र जलवायू परिवर्तनसम्बन्धी इजिप्टमा भएको विश्व महासम्मेलन कोप २७ मा प्रर्दशन भएको छ । इजिप्टको शर्म एल शेख शहरमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी महासम्मेलनमा यो वृतचित्र प्रदर्शन गरिएको हो । भ्वाइस फर क्याइमेट जस्टिस् शीर्षकको वृतचित्रमा नेपालका उच्च हिमालय, मध्य पहाडदेखि तराईमा जलवायु परिवर्तनको असरले पुर्याएको मुख्य क्षति समेटिएको […]

बस्नेतको वृतचित्र कोपमा

काठमाडौँ – वरिष्ठ पत्रकार बालकृष्ण बस्नेतद्धारा निर्देशित वृतत्रित्र जलवायू परिवर्तनसम्बन्धी इजिप्टमा भएको विश्व महासम्मेलन कोप २७ मा प्रदर्शन भएको छ। इजिप्टको शर्म एल शेख सहरमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी महासम्मेलनमा यो वृतचित्र प्रदर्शन गरिएको हो। भ्वाइस फर क्याइमेट जस्टिस् शीर्षकको वृतचित्रमा नेपालका उच्च हिमालय, मध्यपहाडदेखि तराईमा जलवायु परिवर्तनको असरले पुर्याएको मुख्य क्षति समेटिएको छ। महासम्मेलनमा नेपालको […]

अफ्रिकन कप : डेब्युमै मदागास्कर क्वाटरफाइनलमा :: Pahilopost.com

इजिप्टमा भइरहेको अफ्रिकन कप अफ नेशन्समा डेब्युटान्ट मदागास्कर क्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो पटक प्रतियोगितामा सहभागिता जनाइरहेको मदागास्करले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। गएराती भएको प्रिक्वाटरफाइनलमा डि आर कंगोलाई पेनाल्टीसुटआउटमा ४-२ ले पराजित गर्दै मदागास्करले अन्तिम आठमा स्थान पक्का गरेको हो। निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय