स्वतन्त्र उम्मेदवारहरुले ‘वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गर्दै

१६ भदौ, काठमाडौं । आगामी मंसिर चार गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारहरुले साझा चुनाव चिह्न र साझा घोषणापत्र सार्वजनिक गर्दै छन् । यसलाई उनीहरुले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ नाम दिएका छन् । यही अभियान अन्तर्गत आज दिउँसो २ ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा साझा चुनाव चिह्न र साझा घोषणापत्र […]

सम्बन्धित सामग्री

‘लौरो अभियान’द्वारा सबै स्वतन्त्र उम्मेदवारलाई एकजुट हुन आग्रह

‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ले देशभरका सम्पूर्ण स्वतन्त्र उम्मेदवारहरूलाई एकजुट हुन आग्रह गरेको छ। आगामी मंसिर ४ मा हुने संघ तथा प्रदेश सभाको निर्वाचनमा ‘लौरो’ चुनाव चिन्ह लिन चाहने उम्मेदवारहरूलाई अभियानमा जोडिन आग्रह गरिएको हो।पहिलो चरणमा देशका विभिन्न ठाउँमा पुगेर स्वतन्त्र उम्मेदवार घोषणा गरिसकेको अभियानले दोस्रो चरणको घोषणा कार्यक्रमको लागि देशभरका सबै उम्मेदवारलाई अभियानमा जोडिन अनुरोध गरेको हो। यसअघि अभियानले लौरो चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिस्

स्वतन्त्रहरूको लौरो अभियान घोषणा, यी हुन् उम्मेदवार (सूचीसहित)

काठमाडौं : आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सुमन सायमीको नेतृत्वमा ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन्। उनीहरूले ललितपुरस्थित हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा साझा घोषणापत्र, चुनाव चिह्न र साझा उम्मेदवार घोषणा गरेका हुन्। सायमी गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेका थिए। उनले १३ हजार ७ सय ७० मत ल्याएका थिए। अहिले उनले काठमाडौं-८ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। सायमीसहित स्वतन

स्वतन्त्रहरूको लौरो अभियान घोषणा, को कहाँबाट लड्दैछन् ? (सूचीसहित)

स्थानीय चुनावमा केही ठाउँको परिणाम देखेर हौसिएका स्वतन्त्र उम्मेदवार संगठित रूपमै मंसिर ४ को चुनावी मैदानमा आउने तयारीमा छन् । यसको नेतृत्व सुमन सायमीले गरेका छन् ।