इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग निर्र्माण सम्पन्न भए पनि नाली निर्माण व्यवस्थित नहुँदा धावनमार्ग र बस्ती जोखिममा परेको छ । विमानस्थलको ढल व्यवस्थापन गर्नका लागि निर्माण गरेको नाली भत्किन थालेसँगै विमानस्थलको धावनमार्ग र विमानस्थल तल रहेको बस्ती जोखिममा परेको हो । विमानस्थलको पूर्वपट्टिको तल्लो साइडमा निर्माण भएकोे नाली बर्खा नै नलागी भत्किन थालेपछि […]
The post सुकिलुम्बा विमानस्थल: सकियो धावनमार्ग, सकिएन नाली appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.