इलाम । इलाममा निर्माणाधिन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्गमा कालोपत्रे गर्ने काम पुरा भएपनि उडान भने हुन सकेको छैन । गत बैशाखमै दोस्रो पटक परिक्षण गर्ने गरी कालोपत्रे काम थाले पनि अहिलेसम्म इलाममा जाहाज उडान अन्योल रहेको हो । विमानस्थलको धावनर्मामा कालोपत्र निर्माण सकिएसंगै इलामबाट जाहाजमा उड्ने सपना पूरा हुनेमा जिल्लावासी खुसी थिए । छ सय […]
The post सुकिलुम्बा विमानस्थल बन्यो, उडान अझै भएन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.