गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षणमा जोड

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–४ नागीले  सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिएको छ । गाउँपालिकाले विद्यार्थीलाई प्रविधिमैत्री शिक्षणमा जोड दिँदै गुणस्तरमा सुधार ल्याउन पहल थालेको हो ।  शैक्षिक सुधारका लागि यहाँका शिक्षक तथा कर्मचारीलाई तीन महिने प्रविधिसम्बन्धी आइसिटी तालिम दिएको छ । वडाले शिक्षक तथा कर्मचारीलाई प्रविधिमा दक्ष बनाउँदै, प्रविधिमैत्री पठन-पाठनमा जोड दिन तालिम दिएको जनाएको छ […]

सम्बन्धित सामग्री

विराटनगरमा सामुदायिक शिक्षा सुधार कार्यक्रम

विराटनगर महानगरपालिका-११ ले सामुदायिक विद्यालय शिक्षा सुधार अभियान सुरु गरेको छ । सामुदायिक विद्यालयमा पूर्वाधार र दक्ष जनशक्ति भएर पनि विद्यार्थीले गुणस्तरीय शिक्षा नपाएपछि वडा कार्यालयको अगुवाइमा गुणस्तर सुधार अभियान सुरु गरिएको हो ।

सामुदायिक विद्यालय सुधार गर्न तीनवटै सरकारले ध्यान दिनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्ने बताएकी छन् । तीनवटै सरकारसहित शिक्षक, अभिभावक र विद्यार्थीको सामूहिक प्रयासले मात्रै सार्वजनिक शिक्षामा सुधार आउन सक्ने उनको भनाइ थियो ।

बन्दीपुरमा ‘एक विद्यालय,एक कम्प्युटर’ अभियान

तनहुँ । बन्दीपुर गाउँपालिकाले ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानअन्तर्गत १८ विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिकाले ती विद्यालयलाई कम्प्युटर प्रदान गरेको हो। गाउँपालिकाभित्र ३१ सामुदायिक विद्यालय छन् । चालु आवमा १२ र गत आवमा छवटा कम्प्युटर प्रदान गरेको हो। बाँकी रहेका १३ विद्यालयलाई पनि क्रमशः कम्प्युटर प्रदान गर्ने योजना […]

बन्दीपुरमा ‘एक विद्यालय, एक कम्प्युटर’ अभियान

काठमाडौँ,९ असोज । बन्दीपुर गाउँपालिकाले ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानअन्तर्गत १८ विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिकाले ती विद्यालयलाई कम्प्युटर प्रदान गरेको हो । गाउँपालिकाभित्र ३१ सामुदायिक विद्यालय छन् । चालु आवमा १२ र गत आवमा छवटा कम्प्युटर प्रदान गरेको हो । बाँकी रहेका १३ विद्यालयलाई पनि क्रमशः […]

सुध्रिँदै सामुदायिक विद्यालय

चरम राजनीति र अनुत्तरदायी हुँदा विद्यालय रित्तो हुने अवस्था सिर्जना भएपछि सामुदायिक विद्यालय बल्ल सचेत हुन थालेका छन्। पछिल्ला केही वर्षयता गुणस्तर र सिकाइमा सुधार गर्न विद्यालयबीच प्रतिस्पर्धा सुरु भएको छ। विद्यार्थी आकर्षित गर्न र शिक्षकलाई कक्षाकोठाभित्र टिकाउन अनेक प्रयत्न थालिएका छन्। नयाँ–नयाँ योजना अगाडि सारिएका छन्।

विद्यार्थी आकर्षणको केन्द्र बन्दै ‘महाकवि देवकोटा नमूना मावि’

काठमाडौँ,१५ साउन । सामुदायिक विद्यालय भन्नासाथ पढाइ कमजोर हुन्छ, भन्ने बुझाइका कारण धेरै अभिभावक निजी विद्यालयप्रति आकर्षित छन् । तर शैक्षिक गुणस्तर सुधार गर्दै पछिल्लो पटक सामुदायिक विद्यालय पनि अब्बल बनिरहेका छन् । धेरै सामुदायिक विद्यालय निजी विद्यालयलाई चुनौती दिने अवस्थामा पुगेका छन् । यसैको ज्वलन्त उदाहरणको रुपमा नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–४ स्थित महाकवि […]

सामुदायिक विद्यालय अब्बल बनाउन बस हस्तान्तरण

नवलपरासी – गाउँपालिकाभित्रका सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच बढाउन नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकाले पहिलो पटक सामुदायिक विद्यालयलाई विद्यालय बस प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीको आकर्षण बढाउन गाउँपालिकाभित्रका दुई वटा सामुदायिक विद्यालयलाई विद्यालय बस प्रदान गरिएको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले राससलाई जानकारी दिए । पाल्हीनन्दन–२ स्थित हरपुर […]