साउदी अरबमा एकैदिन ८१ जनालाई मृत्युदण्ड

काठमाडौं : साउदी अरबले आतंकवादसँग सम्बन्धित विभिन्न अपराधमा संलग्न ८१ जनालाई एकै दिन मृत्युदण्ड दिएको छ।साउदी अरबले यस्तै अपराधमा संलग्न भएको अभियोगमा अहिलेसम्मकै उच्च संख्यामा मृत्युदण्ड दिएको हो। शनिबारको फैसलाले एक दिनमा साउदीमा यस पहिले उच्च रेकर्ड गरिएको मृत्युदण्डको रेकर्ड तोडेको छ।यस अघि सन् २०२१ मा कूल ६९ जनालाई मृत्युदण्ड दिइएको थियो। मृत्युदण्ड दिइँने सबैलाई घोर अपराध गरेकोमा दोषी ठहर गरिएको साउदी अरबको राज्य सञ्चालित समाचार संस्था साउदी प्रेस एजेन्सीले जनाएको छ।उनीहरू इस्लामिक स्

सम्बन्धित सामग्री

साउदी अरबले किन दियाे दाइ र बहिनीलाई मृत्युदण्ड ?

साउदी अरब सरकारले सोमबार आफ्ना दुई नागरिकलाई मृत्युदण्डको सजाय दिइएको जनाएको छ ।

साउदीमा एक नेपालीलाई मृत्युदण्ड

दोहा – रोजगारीका लागि साउदी अरब पुगेका एक नेपालीलाई मृत्युदण्ड दिइएको छ। विगत १५ वर्षदेखि साउदी अरबको जेलमा रहेका उदयपुरका विवेक दाहाललाई मृत्युदण्डको सजाय दिइएको रियादस्थित नेपाली दूतावासका प्रथम सचिव तथा सूचना अधिकारी ऋषिराज आचार्यले जानकारी दिए। यहाँको जुवेल जेल प्रशासनले कार्तिक ६ गते दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको सचिव आचार्यले बताए। दूतावासलाई समेत जानकारी […]

साउदीमा नेपालीलाई मृत्युदण्ड

मृत्युदण्डको सजाय पाएर १५ वर्षदेखि जेलजीवन बिताइरहेका उदयपुरका विवेक दाहाललाई क्षमादान दिन नेपाल सरकारले बारम्बार गरेको आग्रहलाई अस्वीकार गरी साउदी अरब सरकारले मृत्युदण्डको सजाय कार्यान्वयन गरेको छ । साउदीले दाहालको शवलाई अन्तिम संस्कार गर्न नेपाल नपठाई परिवारको सहमतिबिनै दफन गरिदिएको छ । मृत्युदण्ड कार्यान्वयन गरेको ४८ घण्टापछि मात्रै नेपाली दूतावासलाई सूचना दिइएको हो ।

यमनको विद्रोही समूह हुथीद्वारा नौ जनाको हत्या

काठमाण्डाै - यमनको विद्रोही समूह हुथीले आफ्ना प्रमुख एक नेताको हत्यामा संलग्न भएको आरोपमा नौ जनाको हत्या गरेको छ । यमनको राजधानी सानामा उनीहरुलाई गोली हानेर मृत्युदण्ड दिएको हुथी समूह समर्थक साबा न्यूज एजेन्सीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुले साउदी अरब नेतृत्वको गठबन्धनलाई सहयोग गरेको आरोपसमेत लागेको थियो । सन् २०१८ मा यमनकोे पश्चिमी प्रान्त होडैडामा भएको हवाई आक्रमणमा हुथी समूहका तत्कालीन सर्वोच्च राजनीतिक परिषद्का प्रमुख सालेह अल–सामदको ज्यान गएको थियो । साउदी अरबले यो हवाई आक्र...

अरब भन्नेबित्तिकै नाक खुम्च्याउनेहरूलाई अक्सिजन उपहार !

असरफ फायदानलाई साउदी अरब सरकारले ईश्वरविरोधी कविता लेखेको आरोप लगाएर मृत्युदण्ड दिएको थियो। यो लेख लेख्दै गर्दा धेरै पहिले समाजिक सञ्जालमा पुरुषोत्तम खतिवडा नामका प्रयोगकर्ताले लेखेको एउटा कविताको याद आयो। जुन कविता ईश्वरविरोधी त थिएन तर कता-कता जीवनविरोधी भने पक्कै थियो।  सदरमुकाम धाएँ, नागरिकता पाएँ, पासपोर्ट बनाएँ, 'दलाल'कोमा धाएँ, काठमाडौं आएँ, म्यानपावर धाएँ, ऋण कमाएँ, अनि मरुभूमि आएँ, देश गुमाएँ, दाजुभाइ गुमाएँ, साथी गुमाएँ, जवानी गुमाएँ, उनको साथ ...