काठमाडौं । सार्वजनिक यातायात व्यवसायीले बिहीबार पनि प्रशासनलाई असार २१ गतेपछिको निषेधाज्ञामा उचित निर्णय नभए निषेधाज्ञा अवज्ञा गर्दै सबै किसिमका सार्वजनिक सवारी साधन चलाउने चेतावनी दिएका छन् । व्यवसायीहरूले उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी यस्तो चेतावनी दिएका हुन् ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार यातायात व्यवसायी र मजदुरहरू...