आजदेखि काठमाडौँको निषेधाज्ञामा कडाइ, बेलुकी ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक

काठमाडौँ— कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि फेरि कडाइ गरिएको छ । भदौ ८ गतेसम्म थप गरिएको निषेधाज्ञामा पुरानै आदेशहरुलाई निरन्तरता दिइए पनि सवारीसाधन सञ्चालनमा नयाँ नियम थपिएको  छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौँ उपत्यकामा साँझ ८ बजे भित्र निजी र सार्वजनिक सवारीसाधन गन्तव्यमा […]

सम्बन्धित सामग्री

टिपर सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज बिहानदेखि टिपर सञ्चालनमा रोक लगाएको छ।  चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै टिपर सञ्चालनमा रोक लगाएको हो।कार्यालयले घटस्थापनाकै दिन पाँचखालमा टिपरको ठक्करबाट एकको ज्यान गएपछि बुधबार बसेको सरोकारवालाको बैठकबाट टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। बैठकले आज बिहान ५ बजेदेखि यही कात्तिक १३ गते राति ९ बजेसम्म टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्।

शिवरात्रिका दिन उपत्यकाको १० वटा रुटमा पूर्णरूपमा सवारीसाधन सञ्चालनमा रोक

शिवरात्रिलाई लक्षित गर्दै महानगरीय ट्राफिक महाशाखाले १० वटा रुटमा पूर्णरूपमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।...

पाटन दरबार क्षेत्रमा सवारीसाधन प्रवेश प्रतिबन्ध

ललितपुरको पाटन दरबार क्षेत्रमा आइतबारदेखि सवारीसाधन प्रवेशलगायत १० वटा कार्यमा रोक लगाइएको छ । विदेशी पर्यटकको संख्या बढिरहेका वेला सवारीसाधन प्रवेशलगायतका गतिविधिले अवरोध गरेको भन्दै ललितपुर महानगरले १० वटा कार्यमा रोक...

उपत्यकामा साँझ ७ बजेपछि मात्रै सवारीसाधन चलाउन पाइने

काठमाडौं : काठमाडौं उपत्यकाभित्र आज साँझ ७ बजेपछि मात्र सवारीसाधन चलाउन पाइनेछ। काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले ७ बजेपछि सवारीसाधन चलाउन पाइने जानकारी दिए।सरकारले प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार राति १२ बजेदेखि पासबिनाका सवारीसाधन चलाउनमा रोक लगाएको थियो। यतिखेर देशभर मतदान भइरहेको छ।‘साँझ ७ बजेपछि सवारीसाधन सुचारु हुनेछ,’ प्रवक्ता भट्टराईले भने। उनले बिना पासका १४ सय ३६ सवारीसाधनलाई ‘होल्ड’ गरिएको

मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाउन गृहमन्त्रालयको सुझाव छ: आयोग

निर्वाचन आयोगले आसन्न निर्वाचनको मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने सरोकारवालाको सुझाव रहेको जनाएको छ।...

मतदानका दिन सवारीसाधन सञ्चालनमा रोक लगाउन गृहमन्त्रालयको सुझाव छ : आयोग

निर्वाचन आयोगले आसन्न निर्वाचनको मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने सरोकारवालाको सुझाव रहेको जनाएको छ ।आयोग कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गृहमन्त्रालयसहित सरोकारवाला निकायले मतदानको दिन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने सुझाव दिएको  जानकारी दिए । तर, यसबारे आयोगले उपयुक्त निर्णय लिने उनले बताए । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको मतदान आगामी ४ मङसिरमा हुँदैछ ।

आँबुखैरेनी–मुग्लिन खण्डमा ठूला सवारीसाधन चलाउन रोक

तनहुँ, जेठ २९ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा ठूला सवारीसाधन सञ्चालन नहुने भएका छन् । आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएकाले केही दिन ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । सो सडकखण्डबाट साना सवारीसाधन मात्र्र एकतर्फी रूपमा सञ्चालन गरिएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । ‘सडक भासिएको ठाउँबाट माइक्रो, साना कार, […]

उपत्यकामा पासबिना चलेका ८३५ सवारीसाधन ‘होल्ड’

काठमाडौं : काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्थानीय तह निर्वाचनको दिन सावारी पास नभएका ८ सय ३५ सवारीसाधन होल्ड गरेको छ। प्रहरी कार्यालयका अनुसार काठमाडौंभित्र ११ बजेसम्ममा मोटरसाइकल ७ सय ७९,ट्याक्सी १७ र अन्य ३९ गरि ८ सय ३५ सवारीसाधन होल्ड गरिएको छ।यी सवारीसाधन बेलुका ६ बजेसम्म होल्ड गरिने र त्यसपछि सवारी धनीलाई बुझाइने छ। मतदान सकिएपछि मात्रै रोक लगाएको सवारीसाधन चल्न दिने प्रहरीले जनाएको छ।

एमाले महाधिवेशन : बुटवल-नारायणगढ सडकमा ठूला सवारीसाधन सञ्चालनमा रोक

रमेश पराजुली- बुटवल : भोलि शुक्रवारदेखि चितवनमा हुन लागेको नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै बुटवल-नारायणगढ सडकखण्मा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। निर्माणाधिन बुटवल-नारायणगढ सडक खण्ड खाल्डाखुल्डी र धुलोले बेहाल छ। दाउन्ने क्षेत्रमा उकालो ओरालोमा घुमाउरा घुम्तीसँगै साँगुरो सडक भएकाले धेरै ठाउँमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।…

बेलुका ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक

जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा आगामी बिहीबार बेलुकी ८ बजेदेखि लागू हुने गरी सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार जारी गरेको निषेधाज्ञामा पछिल्लो समय कोभिड–१९ सङ्क्रमण बढ्दै जाँदा काठमाडौँ उपत्यकामा रात्रिकालीन सवारी साधनको आवतजावतमा कडाइ गरिएको बताइएको छ । अत्यावश्यक सवारीसाधन जुनसुकै समयमा सञ्चालन […]