पोखरा– आसन्न मङ्सिर ४ को आम निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्या भट्टराईले स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै एकीकृत विकासको अवधारणाअनुरूप काम गर्ने बताएकी छिन् । निर्वाचन अभियानका क्रममा पोखरा महानगरपालिका वडा नं ३३ पुगेकी भट्टराईले मतदाताको चाहना स्थानीयको आवश्यकतालाई प्राथमिकीकरण गरेर योजनाबद्ध एकीकृत विकासको अवधारणालाई साकार पार्ने […]