२१ कात्तिक, वीरगञ्ज । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै पर्सामा नमूना मतदान गरिएको छ । मतदाता शिक्षाका लागि ठोरी गाउँपालिकाको कार्यालय घ्याङडाँडामा नमूना मतदान गरिएको हो । जिल्ला निर्वाचन कार्यालय पर्साको आयोजनामा भएको कार्यक्रममा सहभागी मतदाताले प्रतिनीधि सभा तथा प्रदेश सभा निर्वाचनमा जस्तै प्रत्यक्ष र समानुपातिक तर्फ […]