‘असक्षम नेतृत्वतलाई भोट हालेर पाँचवर्ष टाउकोमा हात राखेर बस्ने वातावरण नबनोस्’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले असक्षम नेतृत्वतलाई भोट हालेर पाँचवर्ष टाउकोमा हात राखेर बस्ने वातावरण सिर्जना नगर्न आग्रह गरेका छन् । आगामी नयाँ कार्यसमितिको सभापतिमा औपचारिक उमेदवारी घोषणा तथा आफ्नो अवधारणा पत्र सार्वजनिक गर्दै उनले भने असक्षम प्रमाणित भइसकेको नेतृत्वतलाई भोट हालेर पाँच वर्ष टाउकोमा हात राखेर बस्ने...

सम्बन्धित सामग्री

नेपालका प्रशिक्षकले दिएनन् मेसीलाई भोट, नेपालको भोट कसकाे कसलाई?

काठमाडौं- फिफा ‘द वेस्ट’ अवार्डमा फिफा राष्ट्रका सदस्य देशहरूका कप्तान, प्रशिक्षक र पत्रकारले भोट गर्ने प्रावधान छ। विश्वभरको भोटका आधारम लियोनल मेसी ‘फिफा द वेस्ट’ प्लेयर बनेका छन्। लन्डनमा आयोजित कार्यक्रमबीच २०२२ को विश्व विजेता कप्तान लियोनल मेसीले अवार्ड हात पारे। तर नेपालबाट भोटिङको अधिकार पाएका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले भने मेसीलाई शीर्ष तीनमा समेत […]

भक्तपुरका वृद्धवृद्धाको उद्घोष: हाम्रो भोट वृद्धभत्ता दिनेलाई हो

उक्त क्रममा दुवै क्षेत्रमा करिब एक/एक दर्जन वृद्धवृद्धाहरुले एकै स्वर गुञ्जियो, ‘बुढेसकालको साहारा एमाले हो, एमाले हाम्रो जीवनको साहारा हो। हाम्रो लागि प्राणभन्दा प्यारो छ। त्यसैले हाम्रो भोट सूर्यलाई नै हो। अरु चिन्हमा त हाम्रो हात नै लाग्दैन।’...

भोट माग्न हरिकृष्णको घरदैलो : हात जोड्दै हिँड्दै

नाम घरदैलो भएपनि करिब दुई घण्टासम्म हरिकृष्ण ब्यञ्जनकारको टिमलाई पछ्याउदा उनीहरु कुनै पनि घरमा भने थिएनन् । सडक छेउमा भएका र हात मिलाउन मन गरेकाहरुलाई मुसुक्क हाँस्दै नमस्कार गरे र हात मिलाउँदै गए ।

ओलीलाई कांग्रेसको प्रश्न : अब के मुखले भोट माग्नुहुन्छ?

काठमाडौं : सत्तारूढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी ओलीले जनतामा गएर मत माग्ने कुनै आधार नरहेको दाबी गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ओलीले नचाहे पनि लोकतन्त्रलाई बलियो बनाउन, संविधानलाई बलियो बनाउन सत्तारूढ गठबन्धन सँगसँगै अघि जाने बताए। प्रवक्ता महतले भने, ‘केपी ओली सबै कोणबाट असफल भइसकेका छन्। अब के मुखले उहाँले भोट माग्ने? पाँच वर्षका लागि निर्वाचित सरकार साढे ३ वर्षमै दुईपटक हात उठायो। उहाँ

भोट हाल्दै गरेको तस्बिर खिच्ने सांसद र निर्वाचन अधिकृतबीच हात हालाहाल

हेटौँडा – बुधबार भइरहेको राष्ट्रियसभा चुनावका क्रममा बागमति प्रदेशमा हात हालहाल भएको छ। माओवादी केन्द्रकी सांसद हिमाली गोलेले मतदान गरेको फोटो खिचेपछि मतदान स्थलमा हात हालहालको स्थिति बनेको हो। प्रदेश सांसद गोलेले आफूले मतदान गरेको फोटो खिचेपछि निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले त्यसरी फोटो नलिन आग्रह गरेका थिए। उनले मतदानको फोटो खिच्नु सांसदले नै बनाएको कानुन […]

मतदानस्थलमा देउवा र कोइराला : हात जोड्दै, भोट माग्दै (तस्वीर)

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका लागि दोहोर्‍याएर मतदान भइरहेको छ। राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा दिउँसो साढे ३ बजेदेखि मतदान चलिरहेको हो । मतदान सुरु भएदेखि नै सभापतिका दुई  उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाले मतदातासँग मत मागिरहेका छन्। राष्ट्रिय सभागृहमा कायम रहेको मतदान केन्द्रमा मतदानका लागि लाइनमा बसेका मतदातासँग दुवै प्रत्यासीले हात जोडेर आ–आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् । सोमबार भएको

एमाले महाधिवेशन : उम्मेदवारहरू हात जोड्दै भोट माग्दै

नेकपा एमालेको दशौं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार बनेका नेताहरु भोट माग्न व्यस्त देखिएका छन् । उम्मेदवारी दर्ता लगत्तै निवर्तमान अध्यक्ष केपी शर्मा ओलीदेखि लिएर अध्यक्ष पदमै उम्मेदवारी दिएका भीम रावल, अन्य पदका उम्मेदवारहरूले महाधिवेशन स्थलमा हात जोडेर भोट माग्न थालेका हुन् ।उम्मेदवारी दर्तापछि ओलीले महाधिवेशन आयोजनास्थलमा घुमेर महाधिवेशन प्रतिनिधिहरुसामु भोट माग्न थालेका हुन् । उनले महाधिवेशन आयोजनास्थलको चारैतिर हात जोडेर घुम्दै महाधिवेशन प्रतिनिधिसँग भोट मागेका हुन् । यसैगरी रावलले पनि उम

चुनावमा युवाको हात जुठो नहोस्

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा नयाँ मतदातालाई सूर्यमै भोट हाल्न लगाउने गरी तयारीमा लाग्न कार्यकतालाई निर्देशन दिएका छन्। बुधबार एमाले वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अन्त भोट हाले युवाको मत खेर जाने बताए।उनले भने, ‘नयाँ भोटरको पंक्तिलाई आकर्षित गर्नुपर्छ। उनीहरूलाई सूर्यमै भोट हाल्न लगाउनुपर्छ। अन्त हाल्यो भने बिटुलिन्छ। पहिलोपटक बिटुलियो भने फेरि वर्षौं लाग्छ।

बैठकमा नआएका ओली देउवाको विपक्षमा भोट हाल्न आए

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा भोट हाल्न प्रतिनिधिसभा छिरेका छन्।बैठक अवधिभर सभा बाहिर बसेका ओली मतदान गर्ने बेलमा सभाहलमा प्रवेश गरेका हुन्। सभा हलमा प्रवेश गरेर ओलीले प्रधानमन्त्री देउवासँग हात मिलाएका थिए। ओली पक्षका सांसदले प्रधानमन्त्री देउवाको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। अहिले मतदान जारी छ। देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका नेता ओलीको संसदमा अनुपस्थित भएको भन्दै गुनासो गरेका थिए

देउवाको विपक्षमा भोट हाल्न आए ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा भोट हाल्न प्रतिनिधिसभा हलमा प्रवेश गरेका छन् ।बैठक अवधिभर सभा बाहिर बसेका ओली मतदान गर्ने बेलमा सभाहलमा प्रवेश गरेका हुन् ।सभा हलमा प्रवेश गरेर ओलीले प्रधानमन्त्री देउवासँग हात मिलाएका थिए ।