चौतर्फी विवादले सपथको दुई दिनमै नवनियुक्त उद्योगमन्त्री गजेन्द्र हमालद्वारा राजीनामा तयारी

काठमाडौं। नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको कोटाबाट मन्त्री भएको