अभिनेत्री दीपिकालाई हृदयघातको लक्षण

मुम्बई । फिल्म छायांकनको क्रममा सास रोकिएपछि अकस्मात् अस्पताल भर्ना भएकी दीपिका पादुकोण फेरि छायांकनमा फर्किएकी छन् । उनी हाल हैदरावादमा अमिताभ बच्चनसँग प्रभासको नयाँ फिल्म ‘प्रोजेक्ट के’ को सुटिङ गरिरहेकी छन् । सुटिङको क्रममा अचानक उनको स्वास्थ्य बिग्रियो । तीब्र मुटुको धड्कन बढेर उनलाई सास फेर्न गाह्रो भएपछि मंगलबार छायांकन स्थलमै रहेका डाक्टरले उनलाई […] The post अभिनेत्री दीपिकालाई हृदयघातको लक्षण appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

जब बच्चाबाट पाइन् महिमा चौधरीले क्यान्सरसँग लड्ने शक्ति

परदेस, सहर जस्ता धेरै फिल्ममा काम गरिसकेकी बलिउड अभिनेत्री महिमा चौधरी स्तन क्यान्सरसँग लड्दै छिन् ।अनुपम खेरले सामाजिक सञ्जालमा महिमाको एउटा भिडियो सेयर गर्दै यसबारे जानकारी दिएका छन् ।यस भिडियोमा महिमा भन्छिन्,‘ममा कुनै लक्षण थिएन । म हरेक वर्ष मेरो नियमित परीक्षण गर्थें । यही क्रममा मैले मेरो स्तनको परीक्षण गराउनुपर्ने सल्लाह पाएँ । यो सुन्ने बित्तिकै म डाक्टरकहाँ गएँ । त्यहाँ डाक्टरहरूले मेरो परीक्षण गरे र मलाई स्तन क्यान्सर भएको पत्ता लाग्यो ।’  महिमाले यो भिडियोमा अरू धेरै

अभिनेत्री कीर्ति सुरेशलाई कोरोना संक्रमण

अभिनेत्री कीर्ति सुरेश कोरोना संक्रमित भएकी छन् । आफु कोरोना संक्रमित भएको उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् । ‘मैले कोरोना सुरक्षाको सबै नियम पालना गरिरहेको थिए ।यो बीचमा मलाई केही हल्का लक्षण देखियो । मैले कोरोना जाँच गराए । रिपोर्ट पोजेटिभ आयो’ उनले भनिन्, ‘अहिले आइशोलेसनमा छु । सबै सतर्कता अपनाएकी छु ।’ पछिल्लो समय आफ्नो सम्पर्कमा आएको सबै मानिसलाई उनले कोरोना टेष्ट गर्न अनुरोध समेत गरेकी छन् । सबै मानिसलाई कोरोना भ्याक्सिन लगाउन समेत आग्रह गरेकी कीर

अभिनेत्री मृणाल कोरोना संक्रमित

बलिउड अभिनेत्री मृणाल ठाकुर कोरोना संक्रमित भएकी छन् । उनले आफु कोरोना संक्रमित भएको जानकारी सामाजिक सञ्जाल मार्फत गराएकी हुन् । कोरोना संक्रमित भएपछि उनले आफुलाई क्वारेन्टाइनमा राखेकी छन् ।आफुलाई हल्का लक्षण मात्र भएको बताएकी उनले भनिन् ‘डाक्टरको प्रोटोकल पालन गरिरहेकी छु । उनले केही दिनयता आफ्नो सम्पर्कमा आउनेलाई सुरक्षित रहन र कोभिड १९ परीक्षण गर्न अनुरोध समेत गरेकी छन् । मृणालको पछिल्लो चलचित्र ‘जर्सी’ प्रदर्शनको तयारीमा छ । उनी फिल्ममा अभिनेता शाहिद कपुरको साथमा देखिँदैछिन

नायिका अदिती बुढाथोकीलाई कोरोना संक्रमण : लक्षण देखिएपछि आइसोलेसनमा

मुम्बई । कोरोनाभाइरसविरुद्ध पूर्ण मात्रा खोप लगाइसकेकी अभिनेत्री अदिती बुढाथोकीलाई संक्रमण भएको छ । इन्स्टाग्राम स्टोरीमार्फत अदितीले आफूलाई भाइरस संक्रमण पुष्टि भएको जनाएकी छिन् । हल्का लक्षण देखिएपछि आइसोलेसनमा रहेको उल्लेख गर्दै उनले आफ्नो सम्पर्कमा आएकालाई पनि परीक्षण गराउन आग्रह गरेकी छिन् । अहिले मुम्बइमै रहेकी उनले यसअघि कोरोनाविरुद्ध कोभिसिल्ड खोप लगाइसकेकी छिन् । मंसिर […]

अभिनेत्री अदीति बुढाथोकीलाई कोरोना संक्रमण

अभिनेत्री अदीति बुढाथोकी कोरोना संक्रमित भएकी छन् । हाल मुम्बई रहेकी बुढाथोकीले आफ्नो इन्स्टाग्राम मार्फत कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।‘सामान्य लक्षण देखिएपछि कोरोना परीक्षण गराउँदा मेरो रिपोर्ट पोजेटिभ आएको छ’ उनले अगाडि लेखेकी छन् ‘मैले आफूलाई आफैंदेखि अलग राखेको छु ।’ केही दिनदेखि आफ्नो सम्पर्कमा आएकालाई समेत परीक्षण गराउन उनले अनुरोध गरेकी छन् । फिल्म ‘बाबरी’ को सिक्किम छायांकन सकाएर उनी केही अगाडि मुम्बई पुगेकी थिइन् । विगत लामो समयदेखि मु

बलिउड अभिनेत्री दीपिका पादुकोणसहित परिवारलाई नै कोरोना संक्रमण

मुम्बई : बलिउड अभिनेत्री दीपिका पादुकोणको परिवार नै कोरोना संक्रमित भएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार दीपिकाका पिता प्रकाश पादुकोण, आमा उज्जला पादुकोण र बहिनी अनीशा पादुकोणलाई कोरोना संक्रमण भएको हो । दीपिकाको परिवारलाई १० दिन अघि नै कोरोना भाइरसको लक्षण देखिएको बताइएको छ । लक्षण देखिएपछि गरिएको परीक्षणमा उनीहरुलाई पोजेटिभ देखिएको हो । […]

अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण - Purbeli News

काठमाडौँ । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार उनमा संक्रमण देखिएको हो । पहिलो पटकको परीक्षणमा नै उनलाई संक्रमण पुष्टि भएको हो । आफूमा कोरोनाको लक्षण देखिएपछि परीक्षण गराएकी केकीले दोस्रो पटक पनि परीक्षण गराउँदा समेत पोजेटिभ देखिएको हो । उनी अहिले घरमै आइसोलेसनमा बसेकी छन् ।

अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं : अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ। आफूमा लक्षण देखिएपछि कोरोना‍ परीक्षण गराएकी थिइन्।  पहिलो पटकको परीक्षणमा नै उनलाई कोरोना पोजेटिभ देखिएको थियो। तर, उनले विश्वास नलागेर दोस्रो पटक पनि परीक्षण गराएकी थिइन्। दुवै पटक उनमा कोरोना पोजेटिभ देखिएको थियो। संक्रमित भएपछि उनी घरमै आइसोलेट भएकी छन्।

सानो प्रयासले नियन्त्रण गर्न सकिन्छ क्यान्सर

स्वास्थ्यखबरको कार्यालयमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा पूर्व मिस नेपाल, क्यान्सर रोग विशेषज्ञ, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र बलिउड अभिनेत्री मनिषा कोइराला सहभागी थिए। कार्यक्रममा चिकित्सकले क्यान्सर रोग, यसका लक्षण, बच्ने उपाय, उपचार लगायतका विषयमा आफ्नो धारणा राखेका छन्।

अभिनेत्री प्रियंका चोपडा दम रोगी, लक्षण के हो ? उपचार के छ ?

दाम रोग । यो नामसँगै हाम्रो मस्तिष्कमा प्रौढ व्यक्तिको झल्को आउँछ । अर्थात बुढा-बुढीहरु दम रोगी हुन्छन् भन्ने हाम्रो सोचाई छ । तपाईं, हाम्रो घरमा पनि बाजे, बज्यै छन्, जसलाई दमले सताएको छ । भर्‍याङ चढ्नसाथ …