अभिनेत्री कीर्ति सुरेश कोरोना संक्रमित भएकी छन् । आफु कोरोना संक्रमित भएको उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् । ‘मैले कोरोना सुरक्षाको सबै नियम पालना गरिरहेको थिए ।यो बीचमा मलाई केही हल्का लक्षण देखियो । मैले कोरोना जाँच गराए । रिपोर्ट पोजेटिभ आयो’ उनले भनिन्, ‘अहिले आइशोलेसनमा छु । सबै सतर्कता अपनाएकी छु ।’ पछिल्लो समय आफ्नो सम्पर्कमा आएको सबै मानिसलाई उनले कोरोना टेष्ट गर्न अनुरोध समेत गरेकी छन् । सबै मानिसलाई कोरोना भ्याक्सिन लगाउन समेत आग्रह गरेकी कीर