स्काईवर्थका अत्याधुनिक वासिङ मेसिन बजारमा

के एल दुगड गु्रप अन्तर्गतको स्काईवर्थले नेपालमा अत्याधुनिक सुविधासहिको वासिङ मेसिन बजारमा ल्याएको छ । इन्भर्टर डाइरेक्ट ड्राइभ मोटरको साथ आफ्न सेभेन स्टार प्रो वास टेक्नोलोजीमा आधारित वासिङ मेसिन सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।यो मेसिनले एक प्रिमियम एस्थेटिक्स प्रदान गर्दछ र उत्कृष्ट वास पर्फमेन्स प्रदर्शन प्राप्त गर्नका लागि वास कार्यक्रम अनुसार ७ विभिन्न गतिहरू […]

सम्बन्धित सामग्री

हिताची ब्राण्डको ४ नयाँ अत्याधुनिक उत्पादन नेपाली बजारमा

काठमाडौं । हिताची ब्राण्डको चार वटा नयाँ उत्पादनहरू नेपाली बजारमा आएका छन् । हिताचीले फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ ओभन र भ्याक्युम क्लिनरको नेपाली बजारमा ल्याउने भएको हो । रमेश कर्प संस्थाको शाखा युनिभर्सल इलेक्ट्रोकमको नेपालमा हिताची होम अप्लाइन्सेसको आधिकारिक वितरक हो । कार्यक्रममा एएचएसजीका प्रबन्धक निर्देशक चेन टेक बेङ, व्यापार विकास विभाग (निर्यात व्यापार) का […]

जगदम्बा स्टील्सका नयाँ उत्पादन बजारमा

काठमाडौं (अस) । स्टील उत्पादक कम्पनी जगदम्बा स्टील्सले ग्याल्भा प्लस र सुपर शाइन नेपाली बजारमा बिक्री सुरु गरेको छ । कम्पनीले केही समयअघि मात्र सिमरामा अत्याधुनिक प्लान्ट स्थापना गरी दुई नयाँ उत्पादन  सुरु गरेको हो । शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टील्सको वार्षिक उत्पादन क्षमता ३ हजार मेट्रिक टन, रोलिङ मिल (टीएमटी) छ । जगदम्बा ग्याल्भा प्लस नेपालको पहिलो स्वचालित अत्याधुनिक ग्याल्भल्युम लाइन प्रक्रियाबाट उत्पादित पहिलो एल्युमिनियम–जिंक कोटिङयुक्त उत्पादन हो ।  जगदम्बा ग्याल्भा प्लस पाताको उत्पादनमा नवीनतम विश्व प्रख्यात प्रविधि र सर्वोत्कृष्ट उपकरण प्रयोग गरिएकाले घरका लागि उच्च सुरक्षा, दीर्घायु जीवन र आकर्षक स्वरूप सुनिश्चित गर्ने दाबी कम्पनीको छ । जगदम्बा ग्याल्भा प्लस एन्टी–कोरोजन प्रविधिसहित निर्माण गरिएकाले यसले पाताको प्रारम्भिक क्षति रोकेर टिकाउ बनाउँछ । एल्युमिनियमको प्रयोगले कोटिङको खिया प्रतिरोधात्मक क्षमता दुई गुणाले वृद्धि गर्ने कम्पनीले बताएको छ । भारी वर्षा, उच्च आद्रता, चिसो वा हिउँ पर्ने ठाउँ वा तातो क्षेत्र जुनसुकै प्रकारको मौसम सामना गर्ने क्षमता जगदम्बा ग्याल्भा प्लसमा रहेको छ । जगदम्बा सुपर शाइन प्रिमियम रंगद्वारा कोटिङ गरिएका पातामा उत्कृष्ट रंग प्रविधि प्रयोग गरिएकाले थप सुरक्षा दिने दाबी कम्पनीको छ । उक्त पेन्ट प्रविधिले पेन्ट फुट्न र चर्किनबाट रोक्छ । जगदम्बा सुपर शाइनको सतहमा सुरक्षात्मक गार्ड फिल्मको प्रयोग गरिएको हुँदा ढुवानी र  भण्डारणको समय सम्भावित क्षतिलाई रोक्ने कम्पनीको भनाइ छ । ग्याल्भा प्लसको प्रयोग छत, क्लेडिङ, संरचनात्मक सेक्सन, प्यानल, विद्युतीय उपकरण वासिङ मेसिन, फ्रिज, टोस्टर, माइक्रोवेभ आदिमा गरिन्छ ।  जगदम्बा ग्याल्भा प्लस नेपालमा अत्याधुनिक रुफिङ उद्योगमा नयाँ आयाम हो, जसले फलामलाई अक्सिडेसनबाट बचाउने हुँदा सामान्य उत्पादनको तुलनामा १० गुणा बढी टिकाउ बनाउने कम्पनीले जनाएको छ । जगदम्बा सुपर शाइन जस्तापाता कच्चा मालको रूपमा एल्युमिनियम–जिंक कोटेड प्लेट (पीपीजीएल) प्रयोग गरी निर्माण गरिन्छ । एल्युमिनियमले जगदम्बा ग्याल्भा प्लस वा जगदम्बा सुपर शाइनलाई नेपाली बजारमा उपलब्ध साधारण ग्याल्भेनाइज्ड स्टीलभन्दा भिन्न बनाउने कम्पनीको दाबी छ । कम्पनीका उत्पादन जगदम्बा सुपर शाइन र ग्याल्भा प्लस हाल विश्वका विभिन्न मुलुकमा निर्यात हुन थालेका छन् ।

उच्च प्रविधिको आर्टिफिसियल इन्टेलिजेन्स भएको एलजीको वासिङ मेसिन बजारमा

काठमाडौं। एलजी एआई डीडीटीएम (आर्टिफिसियल इन्टेलिजेन्स डाइरेक्ट ड्राइभ) मोटर भएको वासिङ मेसिन नेपाली बजारमा आएको छ। यस वासिङ मेसिनमा एआई डीडीटीएम जस्ता अत्याधुनिक प्रविधि रहेको जनाइएको छ।

आर्टिफिसियल इन्टेलिजेन्ससहितको एलजीको वासिङ्ग मेसिन नेपाली बजारमा

काठमाडौं । नेपालमा एल.जी. ब्राण्डका लागि आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गतको सी.जी. इम्पेक्सले एल.जी.को आर्टिफिसियल इन्टेलिजेन्ससहितको वासिङ मेसिन बजारमा ल्याएको छ । वासिङ मेसिनमा आर्टिफिसियल इन्टेलिजेन्स जस्ता लेटेस्ट प्रविधि रहेको छ । जसले कपडाको तौलको साथसाथै कोमलता, नाजुकता जस्ता विशेषताहरु पत्ता लगाउँछ । र, यसले कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८% ले जोगाउँछ । आर्टिफिसियल इन्टेलिजेन्स वासिङ मेसिनले विग डाटा विथ डिप लनिङ्ग उपयोग गरेर कपडाहरु अत्याधुनिक तरिकाल