हिताची ब्राण्डको ४ नयाँ अत्याधुनिक उत्पादन नेपाली बजारमा

काठमाडौं । हिताची ब्राण्डको चार वटा नयाँ उत्पादनहरू नेपाली बजारमा आएका छन् । हिताचीले फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ ओभन र भ्याक्युम क्लिनरको नेपाली बजारमा ल्याउने भएको हो । रमेश कर्प संस्थाको शाखा युनिभर्सल इलेक्ट्रोकमको नेपालमा हिताची होम अप्लाइन्सेसको आधिकारिक वितरक हो । कार्यक्रममा एएचएसजीका प्रबन्धक निर्देशक चेन टेक बेङ, व्यापार विकास विभाग (निर्यात व्यापार) का […]

सम्बन्धित सामग्री

टीसीएल ब्रान्डका तीन प्रकारका ‘गुगल टीभी’ नेपाली बजारमा

सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको सीजीईओएलले टीसीएल ब्रान्डका तीन किसिमका 'गुगल टीभी' नेपाली बजारमा भित्र्याएको छ । गुगल टीभी भनेको प्रयोगकर्तालाई सहज र सरल तरिकाले टीभी चलाउन मद्दत गर्ने अत्याधुनिक युजर इन्टरफेसर ओएस हो ।

दाहुवाका अत्याधुनिक सीसीटीभी नेपाली बजारमा

नेपाली बजारमा दाहुवाको अधिकारीक आयातकर्ता तथा बिक्रेता कम्पनी बिध म्यानेजमेन्टले नयाँ मोडल तथा अत्याधुनिक सीसीटीभीहरु हालै आयात गरेको छ ।कम्पनीले घर, अफिस, टोल—बस्ती, स्कुल कलेज, सपिङ मल, हाउजिङ, अपार्टमेन्ट तथा हाइवेका लागि उपयुक्त हुने किसिमका अत्याधुनिक क्यामराहरु उपलब्ध गराउने जनाएको छ । नेपाली ग्राहकहरुको माग र रोजाइको आधारमा आयात गरिएका दाहुवाका उक्त क्यामरा उपयुक्त मात्रामा […]

विथ म्यानेजमेन्टद्वारा नयाँ मोडल तथा अत्याधुनिक सीसीटीभी आयात

समाचारको नेपाली बजारमा दाहुवाको अधिकारीक आयातकर्ता तथा बिक्रेता कम्पनी विथ म्यानेजमेन्टले नयाँ मोडल तथा अत्याधुनिक सीसीटीभीहरु हालै आयात गरेको छ।...

अत्याधुनिक तथा नयाँ मोडलका दाहुवाका सीसी टिभी बजारमा

नेपाली बजारमा दाहुवाको अधिकारीक आयातकर्ता तथा बिक्रेता कम्पनी बिध म्यानेजमेन्टले नयाँ मोडल तथा अत्याधुनिक सिसि टिभीहरु हालै आयात गरेको छ । कम्पनीले घर, अफिस, टोल—बस्ती, स्कुल कलेज, सपिङ्ग मल, हाउजिङ्ग, अपार्टमेन्ट तथा हाईवेका लागी उपयुक्त हुने किसिमका अत्याधुनिक क्यामराहरु उपलब्ध गराउने छ  । नेपाली ग्राहकहरुको माग र रोजाईको आधारमा आयात गरिएका दाहुवाका उक्त क्यामरा...

अत्याधुनिक तथा नयाँ मोडलका दाहुवाका सि.सि टिभी बजारमा

नेपाली बजारमा दाहुवाको अधिकारिक आयातकर्ता तथा बिक्रेता कम्पनी बिध म्यानेजमेन्टले नयाँ मोडल तथा अत्याधुनिक सि.सि टिभीहरु हालै आयात गरेको छ ।कम्पनीले घर, अफिस, टोल—बस्ती, स्कुल कलेज, सपिङ्ग मल, हाउजिङ्ग, अपार्टमेन्ट तथा हाईवेका लागि उपयुक्त हुने किसिमका अत्याधुनिक क्यामराहरू उपलब्ध गराउने बिधले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।हाल आयात गरिएका सि.सि टिभीहरुमा अहिले बजारमा उपलब्ध भइरहेका भन्दा आधुनिक सेडुयल एआई टेक्नोलोजीमा आधारित, स्मार्ट मोसन डिटेक्सन प्लस, फेस डिटेक्सन/रिक्कनाईजेसन, पेरिमिटर

साओमीका ल्यापटप नेपाली बजारमा, यस्ता छन् सुविधा

साओमीले मी नोटबुक २०२१ सिरिज र रेड्मीबुक सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित, अतुलनीय स्पीड, पर्फमेन्स र मिडिया अनुभवहरू प्रदान गर्ने मी नोटबुक अल्ट्रा र मी नोटबुक प्रो सरल डिजाइन र अत्याधुनिक प्रविधिको प्रयोग गरी डिजाइन गरिएको छ । आधुनिक डिजाइन, बलियो र गुणस्तरीय निर्माण भएको यो रेड्मीबुक सिरिजमा १५.६ इन्चको एएफएएचडी...

जोन डियरको नयाँ ट्रयाक्टर नेपाली बजारमा

अमेरिकी कम्पनी जोन डियर इण्डियाले नयाँ प्रविधिको ५० एचपीको ट्रयाक्टर नेपाली बजारमा ल्याएको छ । यो ट्रयाक्टर अत्याधुनिक प्रविधिसहितको विभिन्न विशेषता भएकाले किसान समुदायको उत्पादकत्व बढाई आम्दानी बढाउने कम्पनीले दावी गरेको छ । कम्पनीले एक समारोहमा जोन डियरको दसैं हजार नम्बरको ट्रयाक्टर नेपाली उपभोक्तालाई हस्तान्तरण गरिएको छ ।जोन डियरले कृषि श्रृंखला एकीकृत समाधान प्रदान गरेर […]

भिभोको वाई ५३ एस् स्मार्टफोन नेपाली बजारमा, मूल्य कति ?

भिभोले आफ्नो अत्याधुनिक स्मार्टफोन वाई ५३ एस् नेपाली बजारमा ल्याएको छ। यो युथओरिएन्टेड वाई सिरिज्अन्तर्गत उत्पादनमा ल्याइएको हो जसमा ६४ एम्.पी. रियर क्यामेरा समेत छ । यो स्मार्टफोनमा आई अटोफोकस् विशेषता र सफा फोटो खिच्ने क्षमता छ । कम्पनीले नयाँ पुस्ताको रुचि र आवश्यकतालाई मध्यनजर गरी यो फोनमा आधुनिक फिचर उपलब्ध गराएको बताएको छ । […]

भिभोको भी २१ स्मार्टफोन नेपाली बजारमा

अन्तर्राष्ट्रिय प्रतिक्षित कम्पनी भिभोले भी २१ स्मार्टफोन आजदेखि नेपाली बजारमा ल्याएको छ । भी २१ भिभो कम्पनीले लामो समयदेखि उत्पादन गर्दै आएको भी सिरिजको अत्याधुनिक स्मार्टफोनमा पर्दछ । यसको क्षमता उच्चस्तरीय हुनका साथै ग्राहकको अभिरुचि अनुसारको सुपथ मूल्य निर्धारण गरिएको छ । नयाँ उत्पादित भी २१ मा आकर्षक अप्टिकल इमेज स्टेबलाइजेसन (ओ.आई.एस) भएको फ्रन्ट क्यामरा […]

एलजीको वाशिंग मसिन नेपाली बजारमा

एल.जीले आर्टिफिसियल इन्टेलिजेन्स डाइरेक्ट ड्राइभ मोटर (एआई डीडी) भएको वाशिङ मसिन नेपाली बजारमा सार्वजनिक गरेको छ ।  अत्याधुनिक प्रविधियुक्त यस मसिनले कपडाको तौलको साथसाथै कोमलता, नाजुकता जस्ता विशेषताहरु पत्ता लगाउने र कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८% ले जोगाउने एलजीको दावी छ ।  यस मसिनले बिग डाटा विथ  लर्निङ उपयोग गरेर कपडाहरू अत्याधुनिक तरिकाले धुन्छ ।  यस वासिङ मसिनमा स्टिम प्लस प्रविधि रहेको छ जसले कपडाको हरेक रेसा रेसा भित्र पसेर ९९.९% किटाणु नष्ट गर्ने कम्पनीको द...