महिलाहरू त्यही लिपस्टिक किन्छन्, जो उनीहरूलाई मन पर्छ । आफ्नो स्किन टोनमा कस्तो लिपस्टिक सुट गर्छ भनेर कमैले मात्रै ख्याल गर्छन् । स्किन टोन र लिपस्टिकसँगै तपाईंले आफ्नो आउटफिट पनि मेकअपसँग म्याच...
१ चैत, काठमाडौं । करिब ५ हजार वर्ष अघि प्रयोग गरिएको विश्वकै पूरानो लिपस्टिक फेला परेको छ । खोजकर्ताहरुले दक्षिणी इरानमा गाढा रातो रङको उक्त लिपिस्टिक फेला पारेका हुन् । ढुंगाको बोतलभित्र रहेको उक्त लिपिस्टिक सन् २००१ मा एक प्राचीन चिहान उत्खननका क्रममा फेला परेको थियो । तर अनुसन्धानकर्ताहरुले हालैमात्र उक्त वस्तुको पहिचान गर्दै त्यो […]
महिलाहरू त्यही लिपस्टिक किन्छन्, जो उनीहरूलाई मन पर्छ । तर, आफ्नो स्किन टोनमा कस्तो लिपस्टिक सुट गर्छ भनेर कमैले मात्रै ख्याल गर्छन् । स्किन टोनअनुसार लिपस्टिक छान्दा सुन्दरतामा थप निखार आउँछ ।
रातो :...
काठमाडौं । नारीहरुले ओठमा लगाउने लिपस्टिक खरीदका लागि नौ महीनामा झण्डै २८ करोड रुपैयाँ बाहिरिएको छ ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म नेपालले २७ करोड ८२ लाख ९८ हजार रुपैयाँ बराबरको १ लाख ६१ हजार ५७९ किलोग्राम लिपस्टिक (Lipstick) लगायतका लिप मेकअपका सामान आयात भएका छन् ।
गत वर्षको सोही अवधिमा नेपालले २७ करोड ५० लाख ६० हजार रुपैयाँ बराबरको २ लाख २५ हजार १०१ किलोग्राम लिप मेकअपको समान आयात गरेको थियो । चालू वर्षमा परिमाण घटेपनि मूल्य भने बढेको छ ।
नेपालमा अस्ट्रेलिया, बेल्जियम, क्यानडा, चीन, डेनमार्क, फ्रान्स,जर्मनी, हंगकंग, भारत, इन्डोनेसिया, इजरायल, इटाली, कोरिया, लक्जमबर्ग, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया, सिङ्गापुर, स्पेन, स्विट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, टर्की, संयुक्त अरब इमिरेट्स, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका, उजबेकिस्तान, भियतनाम लगायतका देशहरुबाट लिप मेकअपको सामाग्री आयात भएका छन् ।
यो नौ महीनामा सबैभन्दा धेरै भारतबाट १३ करोड २८ लाख ३७ हजार रुपैयाँ बराबरको ४२ हजार ७१२ किलोग्राम र चिनबाट ८ करोड ८७ लाख ६३ हजार रुपैयाँ बराबरको १ लाख १३ हजार ४२८ किलोग्राम लिप मेकअपको सामाग्री आयात भएको तथ्याकं छ ।
यी हुन् सबैभन्दा धेरै लिपस्टिक आयात हुने देशहरू
महिलाहरू त्यही लिपस्टिक किन्छन्, जो उनीहरूलाई मन पर्छ । आफ्नो स्किन टोनमा कस्तो लिपस्टिक सुट गर्छ भनेर कमैले मात्रै ख्याल गर्छन् । स्किन टोनअनुसार लिपस्टिक छान्दा सुन्दरतामा थप निखार आउँछ ।
रातो : गोरो छालामा...
लिपस्टिक हरेक महिलाको मेकअप बक्समा हुन्छ र हरेक महिलाका आफ्नो रुचीका शेड्स हुन्छन् जसलाई उनीहरुले बारम्बार लगाउने गर्छन् । तर पिंक एउटा यस्तो शेड हो जसलाई हरेक महिलाले रुचाउँछन् । पिंक निकै राम्रो कलर हो तर तपाईंको स्किन टोनमा पिंकको कुन शेड राम्रो देखिन्छ, यसबारे भारतका ब्युटी एक्सपर्ट रितेश वर्माले जानकारी दिएका छन् ।लिपस्टिकको पनि कुनै सही शेड हुन्छ र ?धेरैजसो महिला र युवती लिपस्टिकका यस्ता शेड्स छान्छन् जसलाई उनीहरु थुप्रै मौकामा प्रयोग गर्न सकून् । राम्रा लिपस्टिक महँगो हुन्छन् त्यसैल
महिलाहरुको सौन्दर्यको एक हिस्सा लिपस्टिक हो । प्राय सबै महिलाहरु ओठको सौन्दर्यको लागि लिपसि्टक प्रयोग गर्ने गर्दछन् ।अनुहारको मेकअपमा लिपस्टिक अनिवार्य जस्तै भइसकेको छ ।
महिलाको शृंगारमा लिपस्टिकको भूमिका निकै ठूलो हुन्छ । गाढा या हल्का, आवश्यकताअनुसार जुनसुकै उमेरका महिलाले प्रायः लिपस्टिक लगाएकै देखिन्छ । तर, लगाउने तरिका नजान्दा कतिपयको लिपस्टिक लतपतिएर दाँतमा लागेको देखिन्छ...पूरा पढ्नुहोस् »
डार्क (गाढा) लिपस्टिक लगाउन अधिकांश महिला डर मान्छन् । जस्तै, कालो रङको लिपस्टिक लगाउन जो पायो, उसैले आँट गरेको पाइँदैन । मेकअपमा पोख्त नहुनेहरू डराउँछन् । तर, डार्क लिपस्टिकको सौन्दर्य...पूरा पढ्नुहोस् »