गलत तरिकाले लिपस्टिक लगाउँदा देखिन्छ उमेरदार, जवान देखिन लगाउनुहोस् यो शेड

 लिपस्टिक हरेक महिलाको मेकअप बक्समा हुन्छ र हरेक महिलाका आफ्नो रुचीका शेड्स हुन्छन् जसलाई उनीहरुले बारम्बार लगाउने गर्छन् । तर पिंक एउटा यस्तो शेड हो जसलाई हरेक महिलाले रुचाउँछन् । पिंक निकै राम्रो कलर हो तर तपाईंको स्किन टोनमा पिंकको कुन शेड राम्रो देखिन्छ, यसबारे भारतका ब्युटी एक्सपर्ट रितेश वर्माले जानकारी दिएका छन् ।लिपस्टिकको पनि कुनै सही शेड हुन्छ र ?धेरैजसो महिला र युवती लिपस्टिकका यस्ता शेड्स छान्छन् जसलाई उनीहरु थुप्रै मौकामा प्रयोग गर्न सकून् । राम्रा लिपस्टिक महँगो हुन्छन् त्यसैल