फ्रान्समा राष्ट्रपतीय निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान शुरु

काठमाडौं– फ्रान्समा राष्ट्रपति चयनका लागि मतदान शुरु भएको छ । नयाँ राष्ट्रपति चयनका लागि आइतबार पहिलो चरणको मतदान शुरु भएको हो । स्थानीय समयअनुसार बिहान ८ बजे शुरु भएको मतदान बेलुकी ८ बजेसम्म चल्ने जनाइएको छ । पहिलो चरणको राष्ट्रपतीय निर्वाचनका लागि १२ उम्मेद्वार चुनावी मैदानमा छन् । यद्यपि पहिलो चरणमा वर्तमान राष्ट्रपति इम्मानुएल म्याक्रोँ […]

सम्बन्धित सामग्री

रूसी राष्ट्रपतीय निर्वाचन : पुटिनसँगको प्रतिस्पर्धामा तीन नयाँ अनुहार

मस्को, २८ फागुन । युक्रेनमा रूसको चुनावी अभियानका कारण उत्पन्न उथलपुथलका बावजुद रूसमा आगामी शुक्रबारदेखि आइतबारसम्म राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप छ वर्षको कार्यकालका लागि अनुमोदन गर्नेमा कुनै शङ्का छैन । चुनावी अभियानमा युक्रेन आक्रमणको विपक्षमा रहेका बोरिस नादेज्दिन र येकातेरिना डन्टसोभाले आफ्नो उम्मेदवारीको समर्थनमा दशौँ हजार हस्ताक्षर सङ्कलन गर्दै […]

पुटिनका आगामी चुनौती

आगामी मार्चमा रुसमा राष्ट्रपतीय निर्वाचन हुँदै छ । मौजुदा राष्ट्रपति भ्लादिमिर पुटिनले चुनाव जित्ने लगभग निश्चित छ । पुटिन सन् २००० देखि रुसी सत्तामा विराजमान छन् । पुटिनले फेरि चुनाव जिते भने अबको...

आगामी चुनावमा ट्रम्प पुनः राष्ट्रपति चुनिन सक्छन्

अमेरिकामा सन् २०२४ को राष्ट्रपतीय निर्वाचन नजिकिँदै जाँदा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान सत्तारूढ राष्ट्रपति जो बाइडेनलाई हराउने सम्भावना थप बढिरहेको देखिन्छ । बाइडेन आफू राष्ट्रपति पदमा हुँदा मुलुकले व्यहोरिरहेको आर्थिक समस्या,...

इराकमा राष्ट्रपतीय निर्वाचन भोलि

बग्दाद : इराकमा राष्ट्रपतिको निर्वाचन बिहीबार हुने भएको छ।इराकी संसद्ले बिहीबार राष्ट्रपतीय निर्वाचन गर्ने भएको हो। इराकी संसद्का सभामुख मोहमद अल हलबोसीले उक्त जानकारी गराएका हुन्। सन् २००३ मा इराकमा भएको शक्ति बाँडफाँड तथा हस्तान्तरणसम्बन्धी सम्झौतानुसार यहाँ राष्ट्रपति पद कुर्दहरूका लागि छुट्याइएको छ।त्यसैगरी प्रधानमन्त्री यहाँका सिया मुस्लिम समुदाय र इराकको सभामुख पद सुन्नी मुस्लिमहरूका लागि छुट्याइएको छ। सोहीअनुसार यहाँका पद बाँडफाँड हुदै आएका छन्। इराकमा केही महिनादेखि राजनीत

भारतमा जुलाई १८ मा राष्ट्रपतीय निर्वाचन हुने

नयाँ दिल्ली । भारतमा १६औँ राष्ट्रपति चयनका लागि यही जुलाई १८ मा निर्वाचन हुने भएको छ । त्यसको मतगणना भने जुलाई २१ देखि मात्रै हुने निर्वाचन आयोगले बिहीबार जानकारी दिएको छ । प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले पत्रकार सम्मेलनमा भने, ‘नयाँ राष्ट्रपति चयनका लागि प्रक्रिया सुरु भइसकेको छ । वर्तमान राष्ट्रपतिको कार्यकाल नसकिँदै नयाँ राष्ट्रपति […]

भारतमा जुलाई १८ मा राष्ट्रपतीय निर्वाचन हुने

भारतमा १६औँ राष्ट्रपति चयनका लागि यही जुलाई १८ मा निर्वाचन हुने भएको छ । त्यसको मतगणना भने जुलाई २१ देखि मात्रै हुने निर्वाचन आयोगले बिहीबार जानकारी दिएको छ । प्रमुख निर्वाचन आयुक्त राजिव कुमारले पत्रकार सम्मेलनमा भने, “नयाँ राष्ट्रपति चयनका लागि प्रक्रिया सुरु भइसकेको छ । वर्तमान राष्ट्रपतिको कार्यकाल नसकिँदै नयाँ राष्ट्रपति निर्वाचित भइसक्नुहुनेछ ।” भारतका वर्तमान राष्ट्रपति रामनाथ कोभिन्दको कार्यकाल यही जुलाई २४ मा सकिने भएकाले नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हु

भारतमा जुलाई १८ मा राष्ट्रपतीय निर्वाचन हुने

२६ जेठ, काठमाडौं। भारतमा १६औँ राष्ट्रपति चयनका लागि यही जुलाई १८ मा निर्वाचन हुने भएको छ । त्यसको मतगणना भने जुलाई २१ देखि मात्रै हुने निर्वाचन आयोगले बिहीबार जानकारी दिएको छ । प्रमुख निर्वाचन आयुक्त राजिव कुमारले पत्रकार सम्मेलनमा भने, ‘नयाँ राष्ट्रपति चयनका लागि प्रक्रिया सुरु भइसकेको छ । वर्तमान राष्ट्रपतिको कार्यकाल नसकिँदै नयाँ राष्ट्रपति […]

फ्रान्समा राष्ट्रपतीय निर्वाचन अन्तर्गत दोश्रो चरणको मतदान जारी

काठमाडौं- फ्रान्समा राष्ट्रपतीय निर्वाचन अन्तर्गत दोश्रो चरणको मतदान शुरु भएको छ । स्थानीय समयअनुसार बिहान ८ बजे शुरु भएको मतदान १२ घण्टासम्म चल्ने बीबीसीले जनाएको छ । फ्रान्समा मतदानका लागि ४ करोड ८७ लाख मतदाता योग्य रहेको फ्रान्सेली टेलिभिजन च्यानल फ्रान्स २४ ले जनाएको छ । दोश्रो चरणमा वर्तमान राष्ट्रपति इम्मानुएल म्याक्रों र दक्षिणपन्थी उम्मेद्‍वार मरीँ […]

दक्षिण कोरियामा राष्ट्रपतीय निर्वाचन शुरु

काठमाडौं– दक्षिण कोरियामा राष्ट्रपति चयनका लागि मतदान शुरु भएको छ । चर्को राजनीतिक ध्रुवीकरणबीच नयाँ राष्ट्रपति चयनका लागि मतदान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ५ करोड २० लाख जनसंख्या रहेको दक्षिण कोरियामा १८ वर्षभन्दा माथिका ४ करोड ४० लाख जनता चुनावमा मतदान गर्न योग्य छन् । यसबाहेक १ करोड ६० लाखले मतदानको दिन अगावै […]

इराकमा अबरूद्ध राष्ट्रपतीय निर्वाचन अघि बढाइने

इराकी संसद्ले शनिबार राष्ट्रपतिपदका लागि उम्मेदवारी दर्ता प्रक्रिया पुनः खुला गरेको छ । गत अक्टोबरको आम निर्वाचनपछि यसअघि नै यो प्रतिस्पर्धा तालिकालाई सम्पन्न गर्नुपर्नेगरी तय गरिएको थियो । इराकमा राष्ट्रपति निर्वाचित गर्ने कार्यमा सांसदहरू र खासगरी आरक्षित कोटाका कारण धेरै हदसम्म औपचारिक भूमिका कुर्द समुदायको रहने गर्छ । संसदमा राष्ट्रपतीय उम्मेदवारी दर्ता गर्न उम्मेदवारहरूका लागि तीन दिने अवधि निर्धारण गरिएको विशेष सत्रमा भाग लिएका २६५ जनामध्ये निर्वाचन प्रक्रिया अघि बढाउने पक्