काठमाडौं- फ्रान्समा राष्ट्रपतीय निर्वाचन अन्तर्गत दोश्रो चरणको मतदान शुरु भएको छ । स्थानीय समयअनुसार बिहान ८ बजे शुरु भएको मतदान १२ घण्टासम्म चल्ने बीबीसीले जनाएको छ । फ्रान्समा मतदानका लागि ४ करोड ८७ लाख मतदाता योग्य रहेको फ्रान्सेली टेलिभिजन च्यानल फ्रान्स २४ ले जनाएको छ । दोश्रो चरणमा वर्तमान राष्ट्रपति इम्मानुएल म्याक्रों र दक्षिणपन्थी उम्मेद्वार मरीँ […]