काठमाडौं, असार २३ । नेपाल आयल निगमले आज पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूचीअनुसार घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ। निगमका अनुसार पेट्रोल, डिजल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य वृद्धि भएको छ । मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजल, […]