नेपालबाट अवैध बाटो हुँदै रुसी सेनामा भर्ना हुने नेपालीको संख्या ५ हजारभन्दा बढी रहेको र युक्रेनसंगको युद्धका क्रममा अहिलेसम्म ९४ जनाको मृत्युु भएको जानकारी गराइएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले सो जानकारी दिंदै सरकार यस विषयमा गम्भीर नभएको आरोप । उहाँले भन्नुभयो, “अहिले रुसी सेनामा पाँच हजारभन्दा …