उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सिंहदरबार पश्चिम गेटबाट पक्राउ परेका रुसी सेनामा कार्यरत नेपालीहरुका परिवारलाई सिंहदरबार प्रहरी कार्यालय पुगेर भेटेका छन्।
रुसमा रहेका आफन्तको जीवनरक्षाको माग गर्दै ‘रुसी सेनामा आबद्ध नेपालीको...