सोल्टीको रिसोर्ट उद्घाटन गर्न पूर्वराजा नेपालगञ्जमा, हिमानी पनि पुगिन् :: Pahilopost.com

काठमाडौं :  नेपालगञ्जमा निर्माण भएको सोल्टी होटलको शाखा उद्घाटन गर्न पूर्व राजा ज्ञानेन्द्र शाह नेपालगञ्ज पुगेका छन्। सोल्टी होटलमा ज्ञानेन्द्रकोसमेत लगानी छ। होटलको सोल्टी शिवविक्रम होटल एण्ड रिसोर्ट नाम राखिएको छ। काठमाडौंमा सोल्टी होटल स्थापना भएको ५० वर्षपछि नेपालगञ्जमा पनि चार तारे होटल निर्माण गरिएको हो। ८१ बेडरुमको होटल डिसेम्बर

सम्बन्धित सामग्री

ओलीसँग बाँकी छ ‘हिसाबकिताब’

पूर्वयुवराज्ञी हिमानी शाहको फेक ट्विटको आधारमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति व्यक्त गरेको सस्तो अभिव्यक्तिले डरलाग्दो खतरा त निम्त्याएकै छ, ओलीको असुरक्षित मानसिकता पनि बाहिर ल्याएको छ।

हिमानी शाह अस्पताल भर्ना

१ भदौ, काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहलाई घाँटी दुख्ने समस्या भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएकी छिन् । गत २४ साउनमा हिमानी ट्रष्टको कार्यक्रममा लागि अस्ट्रेलिया गएकी उनलाई सञ्‍चो नभएपछि बुधबार नेपाल फर्किएकी हुन् । स्वास्थ्यमा थप सुधार नभएपछि उनी बुधबार मेडिसिटी अस्पतालको इएनटी डिपार्टमेन्टमा भर्ना भएको पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिराज पाठकले अनलाइनखबरसँग बताए […]

पूर्वराजा ज्ञानेन्द्र परिवार आज नेपाल फर्कंदै

काठमाडौं, साउन ६ । करिब एक महिना थाइल्यान्ड बसाईपछि पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्व युवराज्ञी हिमानी शाह आज स्वदेश फर्कदै छन् । असार २३ गते पूर्व राजा ज्ञानेन्द्रको ७६ औं जन्मोत्सव मनाउन शाह परिवार थाइल्यान्ड पुगेका थिए । असार ३ गते थाइल्यान्ड पुगेका ज्ञानेन्द्र शाह परिवार आज साँझ ७ बजे थाई एयरवेजको विमानबाट […]

हिमानी ट्रस्टले विस्तार गर्‍यो अमेरिकामा पनि शाखा

वासिङ्टन डिसी- पूर्वयुवराज्ञी हिमानी शाहको अगुवाइमा सामाजिक सेवाका लागि स्थापना भएको हिमानी ट्रस्टले अमेरिकामा पनि आफ्नो शाखा विस्तार गरेको छ। छोरा हृदयेन्द्रलाई उच्च अध्ययनका लागि बोस्टन पुर्‍याएपछि पूर्वयुवराज्ञी शाहले भर्जिनियामा आयोजित कार्यक्रममा हिमानी ट्रस्टको अमेरिका शाखाको बुधबार सुरुवात गरेकी हुन्। पूर्वराजा ज्ञानेन्द्र शाहसमेत कहिलेकाहिँ नेपालमा हिमानी ट्रस्टका कार्यक्रममा सहभागी हुने गरेका छन्। हिमानी ट्रस्टलाई अमेरिकामा […]

पूर्वराजा र पूर्वयुवराज्ञीको फेसबुक र ट्विटर आइडी फेक

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहले कुनै पनि प्रकारका (ट्विटर, फेसबुक) जस्ता सामाजिक सञ्जाल नचलाएको सचिवालयले जनाएको छ।संवाद सचिवालयले बिहीवार विज्ञप्ति निकालेर पूर्वराजा र पूर्वयुवराज्ञीले कुनै पनि प्रकारका (ट्विटर, फेसबुक) नचलाएको भन्दै भ्रममा नपर्न आग्रह गरेको हो।पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानीको नाम राखेर खोलिएका फेसबुक तथा ट्विटरमा विभिन्न स्ट्याटस आउन थालेपछि सचिवालयले विज्ञप्ति जारी गरेको हो।'निराधार, कपोलकल्पित भ्रमजालबाट मुक्त रहन आग्रह ग

‘पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानीको फेसबुक, ट्वीटर छैन्’

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहलेले कुनै पनि प्रकारका (ट्वीटर, फेसबुक) सामाजिक सञ्जाल संचालन नगरेको संवाद सचिवालयले सूचना निकालेर जनाएको छ । निराधार, कपोल्पित भ्रमजालबाट मुक्त रहन आग्रह गर्दै...

हिमानी शाहमाथि पनि खनिए कमल थापा

काठमाडौं । राप्रपाको अध्यक्षमा पराजित भएपछि निर्वतमान अध्यक्ष कमल थापा पूर्वराजपरिवारमाथि आक्रोश व्यक्त गरिरहेका छन् । हालै पार्टीको सम्पन्न महाधिवेशनले राजेन्द्र लिङ्देनलाई अध्यक्षमा निर्वाचित गरेपछि थापा पूर्वराजपरिवारमाथि खनिएका हुन् ।  महाधिवेशनको नेतृत्व चयनका लागि भएको मतदानको परिणाम आइतबार बिहान आएसँगै थापाले आफूलाई हराउन पूर्वराजा ज्ञानेन्द्र शाह लागिपरेको भन्दै आक्रोश व्यक्त गरे ।  तर, यसको केही […] The post हिमानी शाहमाथि पनि खनिए कमल थापा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कमल थापाले हिमानी शाहलाई भने- अब राजसंस्था आउँछ, बधाई!

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएका कमल थापा एकपछि अर्को गर्दै पूर्व राजपरिवारका सदस्यहरुमाथि खनिइरहेका छन्। आइतबार बिहान पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै पराजयको मुख्य दोष थोपरेका थापाले केहीअघि हिमानी शाहमाथि रिस झारेका छन्।हिमानीले ट्विटरमार्फत राप्रपाको अध्यक्ष पदमा विजयी राजेन्द्र लिङ्देनलाई बधाई दिएपछि थापाले जवाफमा आक्रोश व्यक्त गरेका हुन्। हिमानीले @HimaniSh123 बाट गरेको ह्यान्डलबाट […]

हिमानी ट्रष्टको चियापानमा खेलाडीदेखि कलाकारसम्म (तस्बिरहरु)

काठमाडौँ- हिमानी ट्रष्टले शुक्रबार काठमाडौँको सोल्टी होटलमा चियापान कार्यक्रम गरेको छ। ट्रष्टले आउँदै गरेको तिहार र छठको उपलक्ष्यमा कला, साहित्य तथा खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरु शुभकामना तथा चियापान कार्यक्रम गरेको हो। कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्व युवराज पारस शाह तथा पूर्व युवराज्ञी हिमानी शाहको उपस्थिति थियो। यस्तै कार्यक्रममा कलाकारदेखि खेलाडीहरुको सहभागीता रहेको थियो। कलाकारहरु […]