भोलि एमाले–माओवादी एकता घोषणा हुँदै

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच भोलि जेठ ३ गते पार्टी एकता घोषणा गर्ने बताएका छन् । आज बुधबार दुबै दलका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको वार्ता ...

सम्बन्धित सामग्री

राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको समूह बीच एकता घोषणा हुँदै

काठमाडौं । आज बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी र रवीन्द्र मिश्र नेतृत्वको समूहबीच एकता घोषणा हुँदैछ । आज दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा राप्रपासँग मिश्र नेतृत्वको ‘बृहत ध्रुवीकरण पक्षधर’ समूह बीच बीच आज एकता घोषणा हुन लागेको राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो । मिश्रलाई राप्रपाले उपाध्यक्ष पद दिने बताइएको छ […]

राप्रपा र रवीन्द्र मिश्र समूहबीच आज एकता हुँदै

विवेकशील साझा पार्टी परित्याग गरेका नेता रवीन्द्र मिश्र समूह र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आज पार्टी एकता घोषणा सभा हुँदैछ ।

एकीकृत समाजवादी र नेकपा जनवादीबीच आज एकता घोषणा हुँदै

न्युज अफ नेपाल काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच आज पार्टी एकता घोषणा हुँदैछ । मंगलवार काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा हुन लागेको हो । २०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको जनवादीको देशभरी ४३ कमिटी रहेको छ । देवेन्द्रसिंह महताको नेतृत्व रहेको नेकपा (जनवादी) २०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा […]

आज एकीकृत समाजवादी र नेकपा जनवादीबीच पार्टी एकता घोषणा हुँदै

काठमाडौँ । आज नेकपा एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी जनवादीबीच पार्टी एकता हुने भएको छ। काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा हुने एकीकृत समाजवादी पार्टीका उपमहासचिव डा विजयकुमार पौडेलले जानकारी दिए।

एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता आज

काठमाडौं, पुस १३ । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच आज पार्टी एकता हुँदै छ । प्रर्दशनी मार्गस्थित राष्ट्रिय सभागृहमा मध्यान्ह साढे १२ बजे दुई पार्टीबीच एकता घोषणा हुन लागेको हो । एकता कार्यक्रममा जनवादी पार्टी नेतृत्व गरिरहेका देवेन्द्रसिंह महता र समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता हुँदै

नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकता हुने भएको छ । मंगलबार राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच दुई पार्टीबीच एकता घोषणा हुन लागेको हो ।२०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेकाहरूले नेकपा (जनवादी) को नाममा राजनीतिक गतिविधि गर्दै आएका थिए । जनवादीको प्रमुखमा देवेन्द्रसिंह महता छन् ।

एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता हुँदै

काठमाडौं, १२ पुस । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकता हुने भएको छ । मंगलबार राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच दुई पार्टीबीच एकता घोषणा हुन लागेको हो । २०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेकाहरुले नेकपा (जनवादी) को नाममा राजनीतिक गतिविधी गर्दै आएका थिए । जनवादीको प्रमुखमा देवेन्द्रसिंह […]

माओवादी केन्द्र र मसालको विद्रोही समूहबीच एकता हुँदै

नेकपा (माओवादी केन्द्र) सँग नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको एक समूहबीच एकता हुने भएको छ । शुक्रबार एक समारोहबीच दुबै पार्टीबीच एकता हुने भएको हो । शुक्रबार १२ बजे त्रिपुरेश्वरमा पार्टी एकता घोषणा सभा आयोजना गरिएको छ । कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मसाल (सम्पर्क केन्द्र)का नेता लोकेन्द्र लम्सालले संयुक्त रूपमा पार्टी एकताको घोषणा गर्ने बताइएको छ । मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डाहरुलाई हेर्ने दृष्टिकोण तथा नयाँ जनव

बुद्ध जयन्तीका दिन एक हुँदै अमेरिकास्थित दुई तामाङ संस्था

न्युयोर्क : अमेरिकाको न्युयोर्कस्थित दुई तामाङ संस्थाबीच आज एकता हुने भएको छ। सानुमाया तामाङको अध्यक्षतामा रहेको तामाङ सामाज अमेरिका र छेमाङ तामाङको अध्यक्षतामा रहेको तामाङ सोसाइटी अफ अमेरिकाबीच एकता हुन लागेको हो। न्युयोर्कको मुस्ताङ थकाली किचेनमा स्थानीय समयअनुसार ६ बजे एकता घोषणा कार्यक्रम हुने तय गरिएको छ। तामाङ समुदायको हितका…

वियोगान्त बन्यो नेकपा ‘एकता यात्रा’: ३३ महिनामै एमाले-माओवादी आ-आफ्नै बाटोमा

काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा गरेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को यात्रा अधुरै यात्राका रुपमा टुंगिएको छ । पार्टी एकता घोषणा भएको ३३ महिना बित्दा पनि एकताले पूर्णता नपाउँदै एकता यात्रा वियोगान्तमा परिणत हुँदै पूर्णविराम लागेको हो । सर्वोच्च अदालतको एक फैसलाले नेकपाको यात्रा बीच बाटोबाटै विधिवत रुपमा टुंगिन पुगेको हो । मुलुकका २ ठुला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन हुँदै २०७५ साल जेठ ३ गते राष्ट्रिय सभागृहमा एकता घोषणा ग