काठमाडौं,१० फागुन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्रीको रेसबाट बाहिरिन सक्ने दाबी गरेका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा राजनीतिक दल सम्बन्धी विधेयक २०८० माथि विरोधको सूचना दिन संसद्को रोष्टममा पुगेका उनले यसअघि दलहरुले राखेको तीन प्रतिशतको थ्रेसहोल्डकै कारण माधव नेपाल प्रधानमन्त्री बन्न नसक्ने […]