बागमती प्रदेशले तीन वर्षको अवधिमा बनायो सोह्र सय किमी सडक

काठमाडौँ । बागमती प्रदेशले तीन वर्षको अवधिमा एक हजार ६०१ किलोमिटर सडक निर्माण गरेको छ । यस्तै ३९३ किलोमिटर सडकको स्तरोन्नति गरेको छ ।यो वर्षको पुस मसान्तसम्म नयाँ सडकमध्ये ९०४ किलोमिटर सडक कच्ची, ४३५ किलोमिटर सडक खण्डास्मित (ग्राभेल), २१९ किलोमिटर सडक कालोपत्रे र ४३ किलोमिटर सडक ढलान गरिएको बागमती प्रदेश सरकारका भौतिक पूर्...

सम्बन्धित सामग्री

बागमती राजस्व संकलन र बजेट परिचालनमा कमजोर

बागमती प्रदेश सरकार राजस्व संकलन र बजेट परिचालनमा निकै कमजोर देखिएको छ । चालू आर्थिक वर्षको आठ महिनामा बागमती प्रदेश सरकारले राजस्व संकलन लक्ष्यको जम्मा ३८.१० प्रतिशत र बजेट खर्च जम्मा...

यस वर्षको मनसुन बाहिरीयो

यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भूभागबाट बाहिरिएको छ।हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ।...

बागमती प्रदेशको बजेट फ्रिज

काठमाडौं । बागमती प्रदेश सरकारको हरेक आर्थिक वर्षको रकम फ्रिज हुने गरेको छ । हरेक वर्ष प्रदेश सरकारले बजेट खर्च बढाउने दाबी गर्दै आएको छ । तीनपटक सरकार परिवर्तन भएको बागमतीमा आर्थिक वर्षको सुरुवातमा बजेट ल्याउँदा खर्च बढाउने दाबी गरे पनि फ्रिज हुने रकममा कमी आएको छैन । आर्थिक वर्ष २०७८/०७९ मा पनि बागमती सरकारले […]

बागमती प्रदेशमा सूचना बैंक सञ्चालनमा

हेटौंडा, असोज २२ । दुई वर्षको गृहकार्यपछि सञ्चार रजिष्ट्रार कार्यालयले बागमती प्रदेशमा सूचना संकलन र भण्डारण गर्ने एग्रिगेटरको रुपमा सूचना बैंक सञ्चालनमा ल्याएको छ । प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम अब बागमती प्रदेशका सबै मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभासहित १४ वटा कार्यालयको सूचना एउटै पोर्टलबाट पाउन सकिनेछ । शुक्रबार एक […]

बागमती प्रदेशमा आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि

बागमती प्रदेशमा आत्महत्याका घटनामा वृद्धि आएको छ ।  बागमती प्रदेशका १३ जिल्लामा विगतको आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ०७७/०७८ मा आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गत आर्थिक वर्ष ०७७/०७८ मा आत्महत्याका घटनामा १०.८० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा बागमती प्रदेशमा कूल ९ सय ३५ जनाले आत्महत्या गरेका थिए भने आर्थिक

महामारी नियन्त्रण बागमती प्रदेशको प्राथमिकतामा

काठमाडौं। बागमती प्रदेशले आगामी आर्थिक वर्षको बजेटमा पहिलो प्राथमिकताका रुपमा कोभिड १९ महामारी नियन्त्रणलाई राखेको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै आर्थिक मामिला तथा योजनामन्त्रीले कोभिड नियन्त्रण गर्दै जनजीवनलाई सहज बनाउनु नै प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताए।

बागमती सरकारले पनि बढायो कर्मचारीको तलब

काठमाडौं। बागमती प्रदेश सरकारले कर्मचारीको तलब भत्ता दुई हजार रुपैयाँले बढाएको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले कर्मचारीको तलब बढाएको जानकारी दिएका हुन्।

बागमती प्रदेश सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक बिहीबार प्रस्तुत गरेको छ । बागमती प्रदेश सभामा बिहीबार दिउँसो प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले आगामी आवको नीति...

बागमती प्रदेशमा बलात्कार बढ्यो, ज्यान मुद्दा घट्यो

काठमाडौं । बागमती प्रदेशका उपत्यका बाहेक १० जिल्लामा बलात्कार बढेको छ । पछिल्लो एक वर्षमा बलात्कारका बढेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अघिल्ला दुई वर्षको तुलनामा ०७७ मा बलात्कार, ज्यान मार्ने उद्योग र बोक्सीको आरोप लगाउने जस्ता अपराध बढेको छ ।०७५ मा प्रदेशका प्रहरी युनिटमा २ सय ३६ बलात्कारका घटना दर्ता भएको थियो । सो संख्या ०७६ मा बढेर २ सय ४८ पुगेको थियो । ०७७ मा बलात्कार बढेर ३ सय ७ पुगेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अघिल्ला दुई वर्षको तुलनामा ज्यान मार्ने उद्योग

तीन वर्षमा बन्यो सोह्र सय किमी सडक : बागमती प्रदेश सरकार

बागमती प्रदेशले तीन वर्षको अवधिमा एक हजार ६०१ किलोमिटर सडक निर्माण गरेको छ । यस्तै ३९३ किलोमिटर सडकको स्तरोन्नति गरेको छ ।यो वर्षको पुस मसान्तसम्म नयाँ सडकमध्ये ९०४ किलोमिटर सडक कच्ची, ४३५ किलोमिटर सडक खण्डास्मित (ग्राभेल), २१९ किलोमिटर सडक कालोपत्रे र ४३ किलोमिटर सडक ढलान गरिएको बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले जानकारी दिए ।उहाँका अनुसार तीन वर्षको सडक पूर्वाधार विकासले १८ वटा स्थानीय तहका केन्द्रलाई जोड्ने काम गरेको छ । यस अवधिमा एक हजार १५९ किलोमिट