नेवार समुदायले खोकनामा गरे सामूहिक म्हपूजा

नेवार समुदायले आज म्हपूजा गरेका छन्। नेपाल संवतको पहिलो दिन नेवार समुदायले म्हपूजा (आफ्नो शरीरको पूजा आफैँ गर्ने) गर्ने परम्परा छ। बिहानै न्हूदँ (नयाँ वर्ष) नेपाल संवत् ११४२ को स्वागत गर्दै नेवारहरुले बेलुकी म्हपूजा गरेका हुन्। आज खोकनामा सामूहिक म्हपूजा आयोजना गरिएको थियो। पूजामा ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्याल पनि सहभागी थिइन्। म्हपूजाका लागि…

सम्बन्धित सामग्री

मौलिक पर्व म्हपूजा मनाइदै

तिहारको चौथो दिन कार्तिक शुक्ल प्रतिपदाको अवसर पारेर आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन। आफ्नो आत्मालाई चिनेर आत्म शुद्धिका साथै सारा संसारलाई चिन्न र अन्धकारलाई...

न्हूदँको पहिलो साँझ काठमाडौंमा यस्तो देखियो म्हपूजाको दृश्य

काठमाडौं : काठमाडौंका नेवार समुदायले सोमबार म्हपूजा गरेका छन्। म्ह अर्थात शरीर। नेपाल संवत् सुरु हुने दिन कछ्लाथ्व पारुको साँझ आफ्नै शरीरको पूजा गरेर म्हपूजा गर्ने गरिन्छ। यसपटकपनि स्वन्ति (तिहार) मा तिथि विवाद हुँदा काठमाडौं उपत्यकाकामा आइतबार समेत म्हपूजा गरिएको थियो। आइतबार ललितपुर र भक्तपुरमा रहेका नेवार समुदाय र काठमाडौंमा

शरीर र अात्माको महत्त्व बुझ्न म्हपूजा

भक्तपुर : नेपाल संवतको नयाँ वर्षको अवसर पारेर बिहीबार नेवार समुदाय मौलिक पर्व म्हपूजा( शरीरको पूजा) गर्दैछन्। आत्मशुद्धिका साथै सारा संसारलाई चिन्न र अन्धकार नाश गरी ज्ञानको ज्योति फैलियोस् भन्ने कामनासहित नेवार समुदाय म्हपूजा मनाउने गर्छन्। म्हपूजाका लागि बिहानैदेखि घरसफा गरिन्छ। विभिन्न पक्वान्न&nb...