भक्तपुर : नेपाल संवतको नयाँ वर्षको अवसर पारेर बिहीबार नेवार समुदाय मौलिक पर्व म्हपूजा( शरीरको पूजा) गर्दैछन्। आत्मशुद्धिका साथै सारा संसारलाई चिन्न र अन्धकार नाश गरी ज्ञानको ज्योति फैलियोस् भन्ने कामनासहित नेवार समुदाय म्हपूजा मनाउने गर्छन्।
म्हपूजाका लागि बिहानैदेखि घरसफा गरिन्छ। विभिन्न पक्वान्न&nb...