बाजुरा : शारीरिक तथा मानसिक अवस्था कमजोर भएकी महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। त्रिवेणी नगरपालिका–८ कालापनीका ५८ वर्षीय राम गिरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गिरीलाई पक्राउ गरिएको हो।&n...