सन्थालको सांस्कृतिक धरोहर

विसं २०४० को दशकमा लेखन आरम्भ गरी विसं २०५० को दशकमा स्थापित कवि एवं निबन्धकार डा. टङ्क उप्रेती साहित्यमा विषयवस्तुको प्रभावकारी प्रस्तुति, शैलीको निजत्व र नवीनताको सन्धानका लागि परिचित हुनुहुन्छ । उहाँका चार वटा काव्यकृति र एउटा निबन्धसङ्ग्रह प्रकाशित छन् । सञ्चार अनुसन्धान र विश्लेषणात्मक लेखनमा पनि उहाँ संलग्न हुनुहुन्छ । यस क्षेत्रमा पनि उ

सम्बन्धित सामग्री

बहुसंस्कृतियुक्त समाजले मात्रै राष्ट्रिय एकता बलियो हुन्छ : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताएका छन्। उनले यो भावलाई सदैव दृढताका साथ सङ्कल्प गरी अघि बढ्नुको विकल्प नभएको बताए।ललितपुरको थेचोमा नवदुर्गा भवानी देवी १२ वर्षे जात्रा समापन समारोहलाई आज सम्बोधन गर्दै उनले भने, “नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो। हाम्रा समृद्धशाली मूर्त र अमूर्त सांस्कृतिक धरोहर सम्पदा राष्ट्रिय एकता सबलीकरण गर्ने विशिष्ट माध्यमका रूपमा परिचित छन

हतुवागढीमा गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धन गरिँदै

भोजपुर– ऐतिहासिक हतुवागढी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धनको काम अगाडि बढाएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि विभिन्न आधार तथा सम्भावना खोजी विकासमा जुटेको हो । पर्यटकीय अवस्था, क्षेत्र, सम्भावना तथा भविष्यमा गर्न सकिने कामलाई समेटेर गुरुयोजना तयार गरिएको गाउँपालिकाले जनाएको छ । स्थानीयस्तरमा रहेका प्राकृतिक तथा ऐतिहासिक सम्पदा, सांस्कृतिक धरोहर र धार्मिक स्थलको संरक्षण, […]

नेपालका सांस्कृतिक सम्पदा दक्षिण एशियाकै साझा सांस्कृतिक धरोहर हुन् : श्रीवास्तव

काठमाडौं । भारत सरकारको वित्तीय सहयोगमा ललितपुर महानगरपालिका ११ ईखाछेंस्थित नापीचन्द्र महाबिहारको पुनःनिर्माण पछि उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी भारत सरकारको वित्तीय सहयोग एवं कला र सांस्कृतिक सम्पदाको लागि भारतीय राष्ट्रिय ट्रस्टको प्राविधिक सहयोग तथा नेपाल सरकार र सहकारी विकास मन्त्रालय लगायतका सरकारी निकायहरुको सहयोगमा ललितपुर महानगरपालिका ११ ईखाछेंस्थित नापीचन्द्र महाबिहारको […]

जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ : सहरी मन्त्री चौधरी

धनुषा । सहरी विकास मन्त्री मेटमणि चौधरीले धार्मिक एवं सांस्कृतिक धरोहर जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको बताएका छन् । जलेश्वर–जनकपुर–धनुषाधाम धार्मिक पर्यटकीय कोरिडोरमा पर्ने मठ, मन्दिर सौन्दर्यीकरणको लागि पूर्वाधार निर्माण आयोजनाको शिलान्यासपछि आयोजित सभामा बोल्दै मन्त्री चौधरीले भने, ‘ऐतिहासिक सम्पदा जनकपुरधाम भ्रमण गर्न वर्षेनी लाखौँ लाख पर्यटक आउने गरेका छन् । खासगरि हिन्दु धर्ममा […] The post जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ : सहरी मन्त्री चौधरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘श्रीयन्त्र’ नेपालको सांस्कृतिक प्रतीक : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले वास्तुविज्ञ तथा राष्ट्रिय झण्डाको वर्तमान स्वरुपका ‘डिजाइनर’ शङ्करनाथ रिमालको श्रीयन्त्रमा समेटिएका पक्षहरू पूर्वीय दर्शनका प्रत्यक्ष प्रमाण भएको बताउनुभएको छ । मुलुकको सांस्कृतिक धरोहर वास्तुकलाका ज्वलन्त नमूना भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले ‘राष्ट्रिय सम्पदाको वास्तु ‘डिजाइनर’ रिमालको गहन अनुसन्धानको फलस्वरुप सिर्जना भएको उक्त कृति समाजका निम्ति महत्वपूर्ण दस्तावेज हो’ भन्नुभयो । राष्ट्रपति भवन …

होलीले भाइचारा र सद्भावलाई थप बलियो बनाउने : मुख्यमन्त्री राउत

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले होली पर्वले समाजमा विद्यमान आपसी भाइचारा र सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । होली पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले मधेश–प्रदेश तथा देश र विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, संवृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्नाका साथै ऐतिहासिक र सांस्कृतिक धरोहर मिथिला मध्यमा परिक्रममा सहभागी […]

पर्यटकीय, ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक धरोहर : अजिरकोट

अजिरकोट गाउँपालिका नेपालको गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको उत्तर पश्चिम क्षेत्रमा अवस्थित छ । यसको क्षेत्रफल १९८.०५ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका समुद्री सतहदेखि करिब ३ सय मिटरदेखि ८ हजार मिटरसम्म रहेको छ । यो गाउँपालिका पाँच वडाहरू घ्याच्चोक, खरिबोट, हंसपुर, सिमजुङ र मुच्चोक मिलेर बनेको छ । गाउँपालिकाको कुल जनसंख्या पछिल्लो जनगणनाअनुसार १४ हजार […]

साँझमा देखिएकाे जानकी मन्दिरकाे सुन्दरता (फोटो फिचर)

धनुषा – धनुषाको जनकपुर भन्नेबित्तिकै हर कोहीको मष्तिकमा जानकी मन्दिरको चित्र आउँछ । जनकपुर सीताको जन्मस्थल हो, जहाँ भारतबाट बर्सेनि विवाह पञ्चमीको अवसर पारेर जन्तीका रूपमा तीर्थयात्रीहरू आउने गर्छन् । ऐतिहासिकरूपले महत्त्वपूर्ण सांस्कृतिक धरोहर मानिन्छ जानकी मन्दिर । जनकपुर उपमहानगरपालिकामा रहेको चर्चित जानकी मन्दिर धार्मिक हिसाबले नेपाल र भारत दुवै देशका हिन्दू धर्मावलम्बीको सेतु पनि हो । जानकी मन्दिरमा घुम्नकै लागि पनि आन्तरिक र बाह्य पर्यटकहरू पुग्ने गर्छन् । मुगल शैलीमा बनेको प्रख्यात जानकी मन्दिरलाई कल...

तस्बिरमा इरानका महत्त्वपूर्ण सांस्कृतिक धरोहर

डोनल्ड ट्रम्पले इरानको तर्फबाट कुनै आक्रमण भएमा त्यहाँका सांस्कृतिक सम्पदामा समेत हमला गरेर प्रतिक्रिया जनाइने धम्की दिएका छन्।