अजिरकोट गाउँपालिका नेपालको गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको उत्तर पश्चिम क्षेत्रमा अवस्थित छ । यसको क्षेत्रफल १९८.०५ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका समुद्री सतहदेखि करिब ३ सय मिटरदेखि ८ हजार मिटरसम्म रहेको छ । यो गाउँपालिका पाँच वडाहरू घ्याच्चोक, खरिबोट, हंसपुर, सिमजुङ र मुच्चोक मिलेर बनेको छ । गाउँपालिकाको कुल जनसंख्या पछिल्लो जनगणनाअनुसार १४ हजार […]