प्रहरीसँग 'सेटिङ' मिलाएर भित्र्याइन्छ पटका

सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पको टोलीले गरेको ‘छड्के जाँच’ का क्रममा चार दिनअघि झापाको चारआलीबाट दुई बोरा पटका बरामद गर्‍यो । एउटा यात्रुबाहक बसको डिकीमा लुकाएर भित्र्याइएको पटकको मूल्य करिव ३० हजार रुपैयाँ थियो ।