बागमतीको बजेट ६४ अर्ब ५४ करोड

आगामी आर्थिक वर्षका लागि बागमती प्रदेशले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ।

सम्बन्धित सामग्री

बागमतीको बजेट ६२ अर्ब ७० करोड

मकवानपुर- बागमती प्रदेश सभाको दोश्रो अधिवेशनको पन्ध्रौं बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरिएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले आगामी आर्थिक वर्षका लागि बागमतीको बजेट ६२ अर्ब ७० करोड ९० लाख बजेट प्रस्तुत गरेका हुन् । आगामी आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रम कार्यान्वयन गर्न  ६...

बागमतीको बजेट- चालूभन्दा आगामीको आकार घट्ने

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछ । आज दिउँसो ३ बजे हुने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले बजेट प्रस्तुत गर्दैछन् । चालू आर्थिक वर्षभन्दा करिब १० अर्ब रकम कमको बजेट आउने बताइएको छ । बागमी सरकारको चालू आ.व. को बजेट ७० अर्ब ९३ करोड […]

बागमतीको बजेट : सबैभन्दा धेरै मकवानपुरलाई‚ सबैभन्दा थोरै रसुवालाई

हेटौंडा : बागमती प्रदेशको आगामी आव ०७९/८० को सबैभन्दा धेरै बजेट प्रदेशका हेभिवेट नेताको गृहजिल्लाले पाएको छ।प्रदेशका अर्थमन्त्री शालिकराम जम्कट्टेलले बुधबार आगामी आवका लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका थिए। पाँचदलीय गठबन्धनको नेतृत्वमा रहेको गठबन्धन सरकारले आगामी वर्षको लागि देशको ७ वटै प्रदेशमध्ये सबैभन्दा ठूलो बजेट ल्याएको छ।प्रदेशमा १३ वटा जिल्ला रहेका छन्। तीमध्ये हेभिवेट नेता भएको जिल्लाले प्रदेश सरकारबाट धेरै बजेट पाएको छ। प्रदेश सरकार

यस्तो छ प्रदेशमध्ये सबैभन्दा ठूलाे बागमतीको बजेट

हेटौंडा :आगामी आर्थिक वर्ष ०७९/८० का लागि देशका ७ वटा प्रदेशहरूमध्ये बागमती प्रदेश सरकारले सबैभन्दा ठूलो बजेट ल्याएको छ।बुधबार प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाख रूपैयाँको बजेट ल्याएको हो। चालू आर्थिक वर्षमा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रूपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार १३ अर्बले बढाएको छ।आगामी आवको बजेटमा कुल विनियोजित बजेटमध्ये चालू खर्चतर्फ १९ अर्ब २ करोड ४१ लाख र पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख बजेट विनियोजन ग

बागमतीको बजेट ५७ अर्ब ७२ करोड रुपैयाँ

काठमाडौं। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षलाई ५७ अर्ब ७२ करोड रुपैयाँको बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी वर्षलाई उक्त आकारको बजेट ल्याएको जानकारी दिए। जसमध्ये चालूतर्फ २६ अर्ब र पूँजीगततर्फ २९ अर्ब रुपैयाँ छुट्याइएको छ।