गुल्मीको सत्यवती क्षेत्रमा चिया बगान बनाइदै

गुल्मीको धार्मिक एवं पर्यटकीयस्थल सत्यवतीमा चिया बगान बनाउन थालिएको छ । गाउँपालिकाको वडा नम्बर ३ ठुलोलुम्पेकको सवैभन्दा माथिल्लो भु–भागमा चिया बगान बनाउन थालिएको हो ।  सत्यवती लेकको धार्मिक महत्वसंगै पर्यटनमा थप टेवा...

सम्बन्धित सामग्री

चिया बगान बन्द गर्ने मजदुरको निर्णय १० दिनका लागि स्थगित

झापा – भदौ ७ गतेदेखि चिया बगान अनिश्चितकालीन बन्द गर्ने निर्णय १० दिनका लागि स्थगित गरिएको चिया मजदुर संगठनहरूले जनाएका छन्। बुधबार विज्ञप्ति जारी गर्दै मजदुर संगठनहरूले भदौ १७ गतेसम्म चिया बगानहरू बन्द गर्ने निर्णय स्थगित गरिएको जनाएका छन्। भदौ १७ गतेसम्म पनि आफ्ना माग पूरा नभए भदौ १८ गतेदेखि अनिश्चितकालीन बन्द गरिने र त्यसबाट […]

चिया श्रमिक सुविधाबाट वञ्चित

इलामका चिया श्रमिक र सरोकारवालाले जिल्लाका सरकारी चिया बगान व्यवस्थापन पक्ष नै श्रम ऐन कार्यान्वयनमा उदासीन भएको गुनासो गरेका छन्।...

चिया श्रमिक सुविधाबाट वञ्चित

इलामका चिया श्रमिक र सरोकारवालाले जिल्लाका सरकारी चिया बगान व्यवस्थापन पक्ष नै श्रम ऐन कार्यान्वयनमा उदासीन भएको गुनासो गरेका छन्।...

वनमाराले ढाकेका जमिनमा चिया बगान

काठमाडौँ,१६ कार्तिक । पाँच वर्ष पहिले काठेखोला गाउँपालिका–७ रेशमा बसाइँसराइका कारण पाखोबारी र खेतयोग्य जमिन बनमाराले ढाकेका थियो । तर, अहिले ती पाखाबारी चिया बगानमा परिणत भएका छन् । चिया खेतीले बनमाराले ढाकेका पाखोबारी ढाकिपछि किसानसमेत निकै उत्साहित भएका छन् । स्थानीयवासीले चार वर्ष अगाडि परीक्षणका लागि ताराखोलाको सिरुबारीबाट केहि बिरुवा ल्याएर लगाएका थिए । […]

चिया बगान फिर्ताको माग

इलाम, साउन २० । इलाम र झापाका स्थानीय तहले परिर्वतित संरचना अनुसार सरकारले लिजमा दिएको चिया बगान फिर्ताको माग गरेका छन् । इलामको सूर्योदय नगरपालिकामा दुई जिल्लाका ६ स्थानीय तहका प्रमुखहरुले त्रिवेणी सांघाई समुहलाई लिजमा दिएको चिया बगान फिर्ता गर्न माग गरेका हुन् । इलामको सूर्योदय नगरपालिका, इलाम नगरपालिका, माई नगरपालिका, झापाको मेचीनगर नगरपालिका, बुद्धशान्ति […]

बगानलाई नबिगार

स्थानीय सरकारले निजी क्षेत्रलाई दिनुभन्दा सहकारीमार्फत चिया बगान सञ्चालन गर्ने रणनीति लिएको देखिन्छ। तर यो उपयुक्त विकल्प होइन। अब फेरि केन्द्र वा स्थानीय सरकारहरूले चिया बगान सञ्चालन गर्ने मूर्खता गर्नुहुँदैन।...

निजी क्षेत्रलाई दिइएको सरकारी चिया बगान फिर्ता गर्न माग

इलाम : निजी क्षेत्रले व्यवस्थापन गर्नुको सट्टा झन–झन् बिजोक बनाउन थालेपछि निजीकरण गरिएको सरकारी चिया बगान र उद्योग फिर्ता गर्न स्थानीय सरकारको माग जोडदार रुपमा उठ्दैछ। श्रमिकको न्यूनतम् ज्याला कार्यान्वयनमा उदासीनतादेखि उद्योगका महत्वपूर्ण उपकरणसमेत हराइएको भन्दै स्थानीय सरकारले निजी क्षेत्रबाट फिर्ता ल्याउन संघीय सरकारसँग विगतका बर्षहरुबाट माग राख्दै आएका छन्।इलाम र झापाको ६ वटा स्थानीय तहमा निजीकरण गरिएका सातवटा चिया बगान फिर्ता हुनुपर्ने स्थानीय सरकारको माग छ। व्यवस्थापन पक्षले चिया श्र

टोकला चिया बगान झापाद्वारा निषेधाज्ञाको अवज्ञा

न्युज अफ नेपाल,भद्रपुर । मेचीनगर नगरपालिकाले टोकला चिया बगान प्रशासनलाई विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ । विश्वभर महामारीका रुपमा रहेको कोरोनाको नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको अवज्ञा गदैं नगरको ७ र ८ नम्बर वडामा सयौ विगाह क्षेत्रफलमा रहेकोे टोकला […]

मासिँदै चिया बगान

‘इलाममै शहर, चियाबारी राम्रो त्यही प¥यो घर हाम्रो’ इलाम र चियाका सम्बन्धका बारेमा जनाउने एउटा गीतको एउटा अंश हो यो । गीतमा चियाबारीको सुन्दरताको व्याख्या गरिएको छ र सँगसँगै माया पिरतीको पनि ।      गीत सुनेपछि जो कोहीलाई लाग्न सक्छ, इलामको चियाबारी कति राम्रो होला ? तर इलामका सरकारी चियाबगानमध्ये इलाम सदरमुकामभित्रै पर्ने इलाम चिया बगानको हविगत भने ठ्याक्कै विपरीत छ । जिल्लाका अन्य चियाबगानको स्थिति पनि त्यस्तो अब्बल त छैन । इलाम चिया बगानको भन्दा केही राम्रो चाहिँ छ । जो कोही इल...