टोकला चिया बगान झापाद्वारा निषेधाज्ञाको अवज्ञा

न्युज अफ नेपाल,भद्रपुर । मेचीनगर नगरपालिकाले टोकला चिया बगान प्रशासनलाई विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ । विश्वभर महामारीका रुपमा रहेको कोरोनाको नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको अवज्ञा गदैं नगरको ७ र ८ नम्बर वडामा सयौ विगाह क्षेत्रफलमा रहेकोे टोकला […]

सम्बन्धित सामग्री

कारसहित २४ लाखको सामान बरामद

झापा ‍: सशस्त्र प्रहरीले कारसहित २४ लाखको लत्ताकपडा र जुत्ता चप्पल बरामद गरेको छ।काँकडभिट्टा आसपास क्षेत्रबाट भन्सार छलेर नेपाल भित्र्याइएको उक्त लत्ताकपडा र जुत्ता चप्पल सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरी टोलीले शनिबार राति १० बजे बरामद गरेको हो।सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत मेचीनगर–६ स्थित टोकला चिया बगान अगाडि पूर्वतर्फ गइरहेको बा १५ च २७८४ नम्बरको कारलाई रोकेर चेकजाँच गरेका थिए।कारभित्र प्लाष्टिकको बोरामा प्य

कामविहीन बने चिया मजदुर

कोरोना कहरले बगान सञ्चालनमा नआउँदा चिया मजदुर कामविहीन बनेका छन् । यतिबेला झापाको टोकला, मित्तल र गुप्ता चिया बगानका ११५० बढी मजदुर कामविहीन बनेका हुन् । कोरोनाले धेरैको मजदुरी मात्र नगुमेरे, काममा भएकाहरु पनि जीवन जोखिममा राखेर त्रासकाबीच काम गरिरहेको नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङले बताए । सरकार चिया मजदृुरको पक्षमा उभिन […]

चिया बगान मजदुरका समस्या समाधान गर्न जाेड दिन माग

कोरोना महामारीका कारण भएको निषेधाज्ञाले चिया बगानमा काम गर्ने मजदुरहरुको अवस्था जटिल भएको भन्दै ध्यान दिन आग्रह गरिएको छ । सम्वाद समूह झापाको संयोजनमा आइतवार भएको भर्चुअल छलफलमा मजदुर नेताहरुले कोरोनाका कारण मजदुरहरुको परिवार संकटमा परेको भन्दै समयमा नै ध्यान दिन सरोकारवालाहरुको ध्यान जानुपर्नेमा जोड दिइएको छ । सञ्चालनमा रहेका चिया बगान र उद्योगमा न्यूनतम् स्वास्थ्य सुरक्षा मापदण्डको पालना नभएको पनि सो अवसरमा आवाज उठेको छ । कोरोनाका कारण टोकला, मित्तल र गुप्ता चिया बगानका ११ सय ५० भन्दा बढी मजदुर कामविहीन भएको पनि मजदुर नेताहरुले बताएका छन् ।

टोकलालाई नगर प्रमुखको निर्देशन

उत्तम नेपाल, भद्रपुर टोकला चिया बगान प्रशासनलाई विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न सोमबार निर्देशन दिइएको छ । मेचीनगर नगरपालिकाको ७ र ८ नम्बर वडामा सञ्चालित टोकला चिया कमान स्वास्थ्य मापदण्ड पालना नगरी सञ्चालनमा रहेको गुनासो आएपछि नगर प्रमुख विमल आचार्यको टोलीले कारखानामै पुगेर यस्तो निर्देशन दिएको हो । नगर प्रमुख विमल […]

सञ्चालनमा आए बन्द भएका चिया बगान

नेपाल चिया विकास निगम अन्तर्गतका चिया कमान सञ्चालनमा आएका छन् । चिया विकास निगमले बुधबारदेखि झापा मेचीनगर नगरपालिकाको टोकला चिया कमान सञ्चालनमा ल्याएको हो । सरकारले चिया बगान तथा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालनका लागि आह्वान गर्दै आए पनि अधिकांश चिया कमान बन्द थिए ।