प्रधानमन्त्रीले हटाए जसपाका मन्त्री

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेकाहरूलाई पदमुक्त गरिएको छ । बिहीबार प्रधामन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरूलाई पदमुक्त गरेकी हुन् । प्रधामन्त्रीको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई पदमुक्त गरिएको […] The post प्रधानमन्त्रीले हटाए जसपाका मन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले हटाए जसपाका मन्त्री

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेकाहरूलाई पदमुक्त गरिएको छ । बिहीबार प्रधामन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरूलाई पदमुक्त गरेकी हुन् । प्रधामन्त्रीको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई पदमुक्त […]

जसपाका चारै मन्त्री बर्खास्त, सबै मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्ने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चारै जना मन्त्रीलाई बर्खास्त गरेका छन्।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जसपाका चारै जना मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छिन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषी तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादव पदमुक्त

प्रधानमन्त्री देउवाद्धारा जसपाका चार मन्त्री बर्खास्त (विज्ञप्तीसहित)

काठमाडौं, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई बर्खास्त गरेका छन् । जसपाको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई प्रधानमन्त्री देउवाले आज हटाएका हुन् । जसपाले सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी सहकार्य गरेकोले प्रधानमन्त्रीले हिजो साँझसम्म राजीनामा दिन अल्टिमेटम दिएका थिए […]

जसपाका चार मन्त्री हटाउने तयारी, प्रधानमन्त्रीले बोलाए गठबन्धनको बैठक

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन्। जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुलाई हटाउने तयारी गरेका देउवाले यसका लागि दिउँसो सत्तारुढ गठबन्धनमा आवद्ध दलका शीर्ष   नेतालाई बालुवाटार बोलाएका छन्।गठबन्धनमा आवद्ध दलका नेताहरुको पनि जसपाका मन्त्रीहरुलाई हटाउनुपर्नेमा जोड छ।  सत्ता गठबन्धनमा रहेको जसपाले मंसिर ४ को चुनावका लागि १४ जिल्लामा एमालेसँग तालमेल गरेको छ। एमालेसँगको तालमेल पछि गठबन्धनका नेताहरु रुष्ट छन्। जसपाबाट संघीय मामिला तथ

लोसपाका नेताहरूलाई एकतामा आउन जसपा अध्यक्ष यादवको आह्वान

जनकपुरधाम । जसपाका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूलाई एकतामा आउन आह्वान गरेका छन् । विगतको समिक्षा गरी पुनः मिलेर काम गर्न सकिने उनले बताए । पार्टीको बैठकमा सहभागी हुन जनकपुरधाम आएका यादवले विगतको कदमलाई सच्याएर समिक्षा गर्दै पुनः मिल्न सकिने बताए । प्रधानमन्त्रीले दुई वटा मन्त्रालय दिएर जसपालाई सरकारमा ल्याउन खोजेको चर्चा […]

महन्थ र राजेन्द्र बालुवाटारमा, प्रधानमन्त्री ओलीसँग छलफल गर्दै

काठमाडौं। विपक्षी दलहरूले नयाँ सरकार बनाउने अवस्थाबाट पछि हटेपछि जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटारमा पुगेका छन्। अब प्रधानमन्त्रीले बहुमतको सरकार बनाउनेबारे छलफल अघि बढाएको जसपाका एक नेताले देखापढीलाई बताए। यता, नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीले बहुमतीय सरकार बनाउन सक्ने आशंका व्यक्त गरेको छ।

नबोलाएको बैठकमा कसरी जानू : उपेन्द्र यादव

काठमाडौं। प्रधानमन्त्रीले केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा उपेन्द्र यादव र बाबुराम भट्टराई नजाने भएका छन् । जसपा अध्यक्ष यादवले देखापढीसँग भने, “नबोलाएको बैठकमा जाने कुरा नै हुँदैन, सर्वदलीय बैठकबारे हामीलाई कुनै जानकारी छैन ।” जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षधर भने सर्वदलीय बैठकमा सहभागी हुँदैछन् । कोरोनाको रोकथाम र संसदलाई प्रभावकारी बनाउने विषयमा सर्वदलीय बैठक बस्दैछ ।

सत्ता साझेदारीका लागि प्रधानमन्त्रीसँग जसपाका तीन सर्त

काठमाडौं । मधेशवादी दल जनता समाजवादी पार्टीले सत्ता साझेदारी खोजेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीनवटा सर्त राखेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा एमालेसँग भएको छलफलमा जसपा नेताहरुले तीन सर्त अघि सारेका हुन् । बिहीवार साँझ झन्डै तीन घण्टा भएको छ्लफलमा जसपाले थुनामा रहेका रेशम चौधरीको रिहाइ, मधेश र थरुहट आन्दोलनमा सहभागी नेता कार्यकर्तामाथि लागेको मुद्दा खारेज र संविधान संशोधन हुनुपर्ने पुरानै माग दोहोर्याएको हो । छलफलपछि जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुले पुरानै माग अघि सारेको र प्रधानमन्त्रीले छलफल गर्न तयार छु भन्ने जवाफ पाएको बताउनुभयो । जसपाको बिहीवार बसेको बैठकले राजनीतिक संकट समाधानका लागि संसदमा रहेका एमाले, काङ्ग्रेस र माओवादी केन्द्रसँग शीर्ष ५ नेताले संयुक्त छलफल गर्ने निर्णय गरेको थिय ्। सोही आधारमा आज प्रधानमन्त्री ओलीसँग छलफल गरेको हो । छलफलमा जसपाबाट अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र राजेन्द्र महतो तथा लक्ष्मणलाल कर्ण थिए भने नेकपा (एमाले) बाट पार्टी अध्यक्ष उवम् प्रधानमन्त्री ओली, उप–महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, राजन भट्टराई लगायत नेताहरु सहभागी थिए। सत्ता साझेदारीकै लागि जसपाले यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरिसकेको छ भने कांग्रेस सभापति देउवासँग भेट गर्ने जनाएको छ । सत्ता समिकरणमा ‘निर्णायक भूमिका’ मा रहेको जसपाले तीनवटै दलसँग आफ्ना सर्त अघि सारेको छ भने जसले माग पुरा गर्छ, उसैसँग मिलेर सरकार बनाउने बताउँदै आएको छ ।

संसद विघटन जनताको अधिकारमाथि कुठाराघात : अध्यक्ष ठाकुर

बुटवल । प्रधानमन्त्रीले केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा आज रुपन्देहीका भैरहवा जनता समाजवादी पार्टी नेपाल (जसपा)ले विरोध गरेको छ ।पार्टीको आयोजना गरेको भैरहवाको विरोध सभामा जसपाका अध्यक्ष महन्थ ठाकुरले संसद विघटनले जनताको अधिकारमाथि कुठाराघात गरेको बताए । उनले ५ वर्षको लागि निर्वाचित संसद विघटन गर्ने कार्य असंवैधानिक कदम भएको  भन्दै  सबै सडक आउनुपर्ने बताए ।नेता ठाकुरले कोरोना महामारीमा मुलुकमा बेरोजगारी बढेको, स्वास्थ्य र शिक्षा क्षेत्र प्रभावित भए पनि सरकारले त्यसतर्फ ध्यान