काठमाडौं । ‘आईएमई पे'ले प्रयोगकर्ता माझ ‘क्यूआर डे विथ आइएमई पे’ अफर ल्याएको छ । यो अफर असार १० गते शुक्रबारको दिनमात्र लागू हुनेछ ।
अफर अन्तर्गत प्रयोगकर्ताहरूले कुनै पनि ‘क्यूआर पेमेन्ट’ आईएमई पे एपमार्फत भुक्तानी गर्दा दिनभरीमा १०–१०० प्रतिशतसम्म छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ । अफर अन्तर्गत पहिलो २५ सय...