काठमाडौँ– नेपालको अग्रणी अनलाइन बजार दराजले आईएमई पेसँग साझेदारी गरी हरेक आइतवार आईएमई पे डे सुरु हुने घोषणा गरेको छ । यससँगै दराज र आईएमई पे प्रयोगकर्ताहरूले आफ्नो आईएमई पे वालेटमार्फत् दराजमा भुक्तानी गर्दा हरेक आइतबार १०% (अधिकतम ३५० रुपैयाँ) सम्मको अतिरिक्त छुट सुविधा पाउने छन् । साथै, दराजका ग्राहकले आफ्नो आईएमई पे भिसा कार्डमार्फत् […]