नवाैँ राष्ट्रिय खेलकुद : विनोदकाे आक्रमक ब्याटिङमा आर्मीको जित

काठमाडौं । विनोद भण्डारीको आक्रमक अर्धशतकप्रेरित त्रिभुवन आर्मी क्लबले बुधबार नवौँ राष्ट्रिय खेलकुदको क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई १३ रनले पराजित गरेको छ ।  जितसँगै आर्मी समूह ‘ए’को विजेता बन्दै अन्तिम चारमा स्थान बनाएको छ । हारकाे बाबजुद नेपाल पुलिस क्लब उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको छ । त्रिभुवन आर्मीले अब...

सम्बन्धित सामग्री

नवाैँ राष्ट्रिय खेलकुद : पुलिसलाई डेब्युमै स्वर्ण

कास्की – नेपाल पुलिस क्लबको महिला क्रिकेट टोलीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको डेब्यु खेलमा नै स्वर्ण पदक जितेको छ ।  पोखरा रङ्गशालामा आज मङ्गलवार भएको फाइनल खेलमा पुलिसले सशस्त्र प्रहरी बल (एपीएफ) लाई पाँच रनले हराउँदै स्वर्ण जितेको हो । पहिलो पटक महिला टोली बनाएको पुलिसले डेब्यु प्रतियोगितामै ऐतिहासिक स्वर्ण पदक जित्न सफल भयो ।  जितका लागि पुलिसले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८४ रनमात्र बनाउन सक्याे । एपीएफका लागि रोमा थापाले २६ र राजमती ऐरीले न...

महिला भलिबलमा सेना र प्रदेश १ विजयी, कर्णाली लिग चरणबाटै बाहिरियो

म्याग्दीको बेनीमा जारी नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबल अन्तरगत शनिबार भएको खेलमा विभागीय टिम नेपाली सेना र प्रदेश १ ले जित निकालेका छन्।  बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको खेलमा सेनाले...

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: महिला भलिबलमा एपिएफ, बागमती र पुलिस विजयी

विभागीय टिम एपिएफ, नेपाल पुलिस र बागमती प्रदेश नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला भलिबलको दोस्रो दिनको खेलमा विजयी भएका छन्।...

नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलाडीलाई ओलीको शुभकामना

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई शुभकामना दिनुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले आफू प्रतियोगिता हेर्न पोखरा रङ्गशाला जान नपाए पनि खेल भने हेर्ने बताउनु भएको छ । उहाँले लेख्नु भएको छ – ‘खेलाडी साथीहरु ! नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताकाे सफलताको तपाईँहरु सबैलाई भव्य शुभकामना । पोखरा रङ्गशालामा आउन नपाए पनि तपाईँहरुको खेल म हेर्ने छु ।’ नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दिउँसो ४ बजे भव्य कार्यक्रमकाबीच उद्घाटन हुँद...

नवाैँ राष्ट्रिय खेलकुद : महिला भलिबलमा गण्डकीको विजय सुरुवात

नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बिहीबारदेखि म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजय सुरुवात गरेको छ।  बेनीको खुल्ला मञ्चमा भएको महिला भलिबलको उद्घाटन खेलमा सुदुरपश्चिम प्रदेशको टिमलाई...

नवाैँ राष्ट्रिय खेलकुद : फेन्सिङमा बाग्मतीलाई थप १ स्वर्ण

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङमा बाग्मती प्रदेशले थप एक स्वर्ण पदक जितेको छ ।  आज बुधवार भएकाे खेलमा पुरुष टिम फोयलमा बाग्मतीले नेपाली सेनालाई हराउँदै स्वर्ण पदक जितेको हो । बाग्मतीका लागि फेन्सिङमा याे तेस्रो स्वर्ण पदक हो । नेपाली सेनाले रजत तथा सुदूरपश्चिम र प्रदेश नम्बर १ ले कास्य पदक प्राप्त गरेका छन् ।  फेन्सिङको अङ्क तालिकाअनुसार बागमती प्रदेश शीर्ष स्थानमा उक्लेको छ । आर्मीले दुई स्वर्ण, चार रजत र ६ कास्य सहित १२ पदक प्राप्त गरेको छ । सशस्त्र प्रहरी एक स्वर्ण, दुई रजत र पाँच का...

नवौँ राष्ट्रिय खेलकुद- २०७९ को ट्रफी जानकी मन्दिरमा अनावरण

जनकपुरधाम- नवाैँ राष्ट्रिय खेलकुद २०७९ को ट्रफीलाई जनकपुरधाममा अनावरण गरिएको छ। मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जानकी मन्दिरमा ट्रफी अनावरण गरेका हुन्। ट्रफी अनावरण गर्दै मुख्यमन्त्री राउतले खेलाडीहरू राष्ट्रको गहनाको रूपमा रहेकाले उनीहरूको जीवनयापनको व्यवस्था राज्यको दायित्व रहेको बताए। उनले मधेस सरकार स्थापना पश्चात खेलाडीहरूको लागि जीवनयापनको ठोस व्यवस्थापन गर्ने लक्ष्य राखे पनि गर्न नसकेकोमा […]

नवाैँ राष्ट्रिय खेलकुद प्रतियाेगिताकाे उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने

काठमाडाैँ- गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन्। नवौँ राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा नवौँको उद्घाटन असोज २८ गते शुक्रबार राष्ट्रपति भण्डारीले गर्ने जानकारी दिएको हो। यस्तै, नवौँ राष्ट्रिय खेलकुदको समापन कार्तिक ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने समितिले जनाएको छ। नवौँको उद्घाटन […]

नवौँ राष्ट्रिय खेलकुद: कुस्तीका लागि मधेस प्रदेशबाट १५ जना छनोट

जनकपुरधाम- नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता- २०७९ का लागि मधेस प्रदेशबाट कुस्तीमा पाँच महिलासहित १५ जना छनोट भएका छन्। मंगलबार जनकपुरधामस्थित कवर्ड हलमा भएको फाइनल खेलमा विभिन्न तौल समूहमा १५ जना खेलाडी छनोट भएका हुन्। छनाेट हुनेमा अमरेन्द्र यादव, अमरेशकुमार यादव, अर्जुनकुमार साह, मुक्तार आलम, बुनिलाल राउत, राज यादव, मनोज यादव, लालबहादुर यादव, अवधेश यादव, राजेश […]

तयारी नपुगेकाे भन्दै नवाैँ राष्ट्रिय खेलकुद सर्‍याे, अब असाेज–कात्तिकमा हुने

काठमाण्डाै – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको छ । यसअघि गण्डकी प्रदेशमा यही जेठको २२ गतेदेखि हुने तय भएको राष्ट्रिय खेलकुद अब आउँदो असोजको २८ देखि कात्तिक ३ गतेसम्म हुने भएको हो ।  आज मङ्गलवार पत्रकार सम्मेलन गरेर युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले तयारी नपुगेको भन्दै नवौँ राष्ट्रिय खेलकुद असोज र कात्तिकमा हुने जानकारी दिनुभयो । बजेट र अन्य तयारीको व्यवस्थापन फास्ट ट्र्याकमार्फत गर्न खोजे पनि केही कानुनी र व्यावहारिक अड्चनका कारण जेठको २२ गतेदेखि प्रतियोगिता गर्न नसकिएको मन्त्री गहतराजले बताउनुभयो...