काठमाडौं: नेपाल र भारतीय फुटबल टोली बीचको मैत्रीपूर्ण खेलको पूर्वसन्ध्यामा भारतीय कप्तान सुनिल क्षेत्रीले नेपालसँगको प्रतिस्पर्धा सँधै कठिन हुने गरेको बताएका छन्।
उनले एएएसी कप क्वालिफायर्समा त्रिभुवन आर्मी क्लबसँगको खेललाई स्मरण गर्दे पछिल्लो समय नेपालमा युवा खेलाडीहरु उत्कृष्ट प्रदर्शन गर्दै आएको प्रतिक्रिया दिए।
'मैले खेलेका धेरै खेलाडीहरु अहिले टिममा छैनन्।…